अधिकारीको ‘ख्याल ख्यालमा’ युटुबमा सार्वजनिक

रंग पत्रकार भोला अधिकारीको लेखन तथा निर्देशनमा हाँस्य सिरियल ‘ख्याल ख्यालमा’को ट्रेलर सार्वजनिक भएको छ। सोमबार सिरियलको प्रोमो युटुबमार्फत रिलिज गरिएको हो। ट्रेलरमा समसायिक विषयवस्तुलाई व्याङ्ग्यात्मक शैलीबाट दर्शकलाई मनोरञ्जन दिने प्रयास...