सिन्धुपाल्चोकमा बाढीपहिरोको कहरः गत वर्ष मात्र ७१ जनाले ज्यान गुमाएका थिए

काठमाडौं। सिन्धुपाल्चोकमा हिजो आएको बाढीपहिरोमा परी सात जनाको मृत्यु भएको छ। क्षतिको विवरण आउनेक्रम जारी छ। बाढीपहिरोका दृष्टिले पछिल्ला वर्षहरुमा सिन्धुपाल्चोक सबैभन्दा जोखिमपूर्ण जिल्लामध्येमा पर्छ। २०७२ वैशाख १२ गते गएको भूकम्पले झन् यो जिल्लाको भूवनोटलाई कमजोर बनाएको छ। गत वर्षमात्र सिन्धुपाल्चोकमा १८ वटा पहिरोका घटनामा ७१ जनाको मृत्यु, ३८ जना बेपत्ता र २३ जना घाइते भएका थिए।

सम्बन्धित सामग्री

वर्षेनी २ हजार बढीले अकालमा ज्यान गुमाउँछन्

गत वर्ष सवारी दुर्घटनामा परी २ हजार ३७६ जनाले अकालमा ज्यान गुमाएका छन्।सवारी व्यवस्थापनमा सरकारको नियमन प्रभावकारी नहुँदा सवारी दुर्घटनामासमेत नागरिकले जीवन गुमाइरहेका छन्।...

प्यारापाइलट निस्सिमको मृत्यु गम्भीर लापरबाहीका कारण भन्दै छानबिनको माग

२० मंसिर, पोखरा । गत वर्ष पोखरामा भएको नवौं राष्ट्रिय खेलकुदमा भाग लिने क्रममा ज्यान गुमाएका निस्सिम थापाको गम्भीर लापरबाहीका कारण मृत्यु भएको उनको परिवारले जनाएको छ । गत साल असोज ३० गते भएको क्रसकन्ट्री प्याराग्लाइडिङ प्रतियोगिताका सहभागी निस्सिम टेक अप लिएर ५०÷५० मिटर माथि पुग्नेबित्तिकै दुर्घटनामा परेर ज्यान गुमाएका थिए । उनका बुवाआमाले आयोजक, […]

सन् २०२२ मा अमेरिकामा आत्महत्या गर्नेको सङ्ख्या उच्च

काठमाडौं, २७ श्रावण । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रहरूको अस्थायी तथ्याङ्कले अन्य कुनै पनि वर्षको तुलनामा गत वर्ष आत्महत्याका कारण धेरै अमेरिकीको मृत्यु भएको देखाएको छ। सन् २०२२ मा ४९ हजार ४४९ जनाको ज्यान गुमाएका छन्। प्रत्येक एक लाख मानिसमा लगभग १५ जनाको मृत्यु आत्महत्याबाट हुने गरेको सीएनएनले बिहीबार डाटालाई उद्धृत गर्दै उल्लेख गरेको […]

महोत्तरीमा विभिन्न विपद्को घटनामा २० को मृत्यु, ४१ करोडभन्दा बढीको क्षति

जनकपुरधाम– महोत्तरीमा विभिन्न विपदको घटनामा परेर गत आर्थिक वर्षमा २० जनाले आफ्नो ज्यान गुमाएका छन्। गत साउनदेखि असारसम्म १० बालबालिकासहित २० जनाले विभिन्न विपद सम्बन्धी घटनामा परेर आफ्नो ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। गत वर्ष आगलागी, बाढी, पानीमा डुबेर, करेन्ट लागेर १० जना बालबालिका र ५–५ जना पुरुष महिलाको मृत्यु भएको प्रहरी […]

१२ सय श्रमिक गुमाएर आठ खर्ब रमिट्यान्स

नेपालले वैदेशिक रोजगारीबाट वार्षिक औसत ८ खर्ब रेमिटयान्स प्राप्त गरिरहेका बेला १ हजार २ सय ४३ श्रमिकले विदेशी भूमिमा ज्यान गुमाएका छन् ।रोजगारीका लागि विदेश गएका नेपाली श्रमिकमध्ये साउदी अरबमा गत वर्ष सबै भन्दा बढी नेपालीको मृत्यु भएको छ । श्रमिकको स्वास्थ्य सुरक्षामा सरकारले आवश्यक पहल गर्न नसक्दा गत वर्ष साउदी अरबसहित मलेसिया, कतार र […]

अमेरिकामा चमेराले लियो ५ जनाको ज्यान

अमेरिकामा कोरोना संकटका बीच पछिल्लो समयमा चमेराका कारण ५ जनाले ज्यान गुमाएका छन् । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार चमेराका कारण फैलिएको रोगका कारण उनीहरूको ज्यान गएको हो । चमेराका कारण रेबिज फैलिँदा मानिसहरूको मृत्यु भएको घटनालाई निकै गम्भीर रुपमा लिइएको छ । सिडिसीको रिपोर्ट अनुसार गत वर्ष अमेरिकामा पाँच जनाको रेबिजबाट मृत्यु […]

मृत्यु र संक्रमण दर हालसम्मकै उच्च

कोभिड–१९ ले बिहीबार हालसम्मकै बढी ३५ जनाको मृत्यु भएको छ । दीर्घरोग नभएका, यसअघि खास रोग नदेखिएका र बालबालिकाले समेत ज्यान गुमाएका छन् । गत वर्ष सबैभन्दा बढी कात्तिक १९ गते ३० जनाको कोभिडले मृत्यु भएको थियो ।स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले बिहीबार दैनिक संक्रमण दरसमेत हालसम्मकै बढी पुगेको जानकारी दिए । पछिल्लो २४ घण्टामा १२ हजार ५ सय ९७ नमुनाको पीसीआर परीक्षण गर्दा ३८।३५ प्रतिशत अर्थात् ४ हजार ८ सय ३१ जनामा संक्रमण देखिएको छ ।एक जनाबाट संक्रमण धेरै जनामा सरिरहेको स

चितवनमा दुर्घटनामा परी एक वर्षमा ११६ जनाको मृत्यु, ६१२ घाइते

गत वर्ष जिल्लामा भएका सवारी दुर्घटनामा परी ११६ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ३७६ दुर्घटनामा परी उनीहरुले ज्यान गुमाएका हुन् ।दुर्घटनामा परी ६१२ घाइते भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । घाइतेमध्ये २८१ गम्भीर र ३३१ सामान्य रहेका छन् । कार्यालयका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टका अनुसार गत वर्ष चैतमा दुर्घटनाबाट मानवीय क्षति सबैभन्दा बढी भएको छ ।सो महिनामा भएका ३९ दुर्घटनामा २६ को ज्यान गएको छ । सबैभन्दा कम वैशाख र जेठमा ७ र १