गुरूङ भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिएपछि गण्डकीका मुख्यमन्त्रीलाई सम्मान (तस्बिरहरू)

मुख्यमन्त्री पाण्डेले अब गुरूङ भाषासँगै खेमा लिपिलाई पनि प्रयोगमा ल्याइने जानकारी दिए।