काठमाडौं : ‘प्रेमगीत ३’ को हिन्दी भर्सनलाई चलचित्र विकास बोर्डले विदेशी फिल्मको मान्यता दिएको छ। वितरकले नियमानुसार कागजपत्र पेश गरेपछि बोर्ड अध्यक्ष भुवन केसीले सेन्सरका लागि सिफारिस गरेका हुन्।
भारतबाट भन्सार शुल्कसहित ल्याएको कागजपत्र पेश गरेपछि बोर्डले चलचित्र जाँचका लागि अनुमति दिएको वितरक मनोज राठीले बताए। अब विदेशी फिल्म सरह…