टिभिएस मोटर कम्पनीको उत्पादन टिभिएस एनटर्क १२५ स्कुटर नेपाली बजारमा ५० हजार युनिट बिक्री भएको छ ।एनटर्क स्कुटरले सुरुआतको तीन वर्षभित्र यो लक्ष्य हासिल गरेको कम्पनीले जनाएको छ ।सन् २०१८ मा टिभियस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कुटरको रुपमा सुरु गरिएको थियो । त्यसयता एनटर्कले आफ्नो स्थान सधैं अघि राखेको छ ।टिभिएस एनटर्क […]