नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपी अब पोखराको बतास ब्रदर्समा

१२५ सिसि सेगमेन्टकै सबैभन्दा शक्तिशाली स्कुटर दाबी गरिएको टिभिएस एनटर्क १२५ रेस एक्सपी अब पोखरामा पनि उपलब्ध हुने भएको छ । यो सँगै अब सर्वसाधारणले पोखरास्थित बतास ब्रदर्स प्रालिबाट स्कुटर खरिद गर्न सक्नेछन् । यो नयाँ मोडलमा कनेक्टिभिटी प्ल्याटफर्म, राइड मोडहरु छान्ने सुविधा हुनुको साथै हलुका वजन रहेको कम्पनीले जानकारी दिएको छ ।यो भन्दा अगाडि नै कनेक्टेड मोबिलिटीको क्षेत्रमा आफ्नै छुट्टै स्थान बनाइसकेको टिभिएसले स्कुटर उद्योगमै सबैभन्दा पहिला नयाँ भोइस–असिस्ट फिचर युक्त कनेक्टिभिटी प्ल्याट्