एनएसजेएफ पल्सर अवार्ड : चार विधाको मनोनयन सार्वजनिक

नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८० को वर्ष पुरुष, महिला, युवा खेलाडी तथा प्रशिक्षक गरी चार विधाको मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले सोमबार पत्रकार सम्मेलनमार्फत २१औं संस्करणको अवार्डको चार विधाका मनोनयन सार्वजनिक गरेको हो ।

सम्बन्धित सामग्री

खेलाडी विधाको प्रारम्भिक मनोनयन सार्वजनिक

नेपाली खेलकुदको बहुप्रतीक्षित अवार्ड एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७९ को पुरुष र महिला खेलाडी विधाको प्रारम्भिक मनोनयन सार्वजनिक भएको छ।...

पल्सर स्पोर्ट्स अवार्ड : पिपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक

काठमाडौं- नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले हरेक वर्ष प्रदान गर्दै आएको एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड २०७९ अन्तर्गत पिपुल्स च्वाइस अवार्डको मनोनयन आज सार्वजनिक भएको छ । मञ्चले यहाँ एक कार्यक्रम आयोजना गर्दै पिपुल्स च्वाइसका पाँच जना खेलाडी मनोनयन सार्वजनिक गरेको हो । आगामी माघ २८ गते हुने २०औँ संस्करणको मनोनयनमा फुटबलका अनन्त तामाङ, करातेका विप्लवलाल श्रेष्ठ, […]

सीप्यान अवार्ड : मोमेन्ट अफ दि इअरको मनोनयन सार्वजनिक

१९ भदौ, काठमाडौं । क्रिकेट खेलाडी संघ नेपाल सिप्यानको आयोजनामा हुने सिप्यान क्रिकेट अवार्ड अन्तर्गत मोमेन्ट अफ दि इअरका मनोनयन सार्वजनिक भएको छ । सिप्यानले आइतबार सामाजिक सञ्जालबाट पाँच मनोनयनमा परेका नेपाली क्रिकेट टिमका उत्कृष्ट क्षण सार्वजनिक गरेको हो । भोटिङ्गका आधारमा विजेता छनौट गरिने छ । स्कटल्याण्डविरुद्धको नेपालको जित, पपुवा न्युगिनीविरुद्धको टी-२० र एक […]

पोखरा स्पोटर्स अवार्डको मनोनयन सार्वजनिक

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशको आयोजनामा यही असार १८ गते पोखरामा हुन लागेको छैटौँ संस्करणको ‘पोखरा स्पोटर्स अवार्ड–२०७८’ को मनोनयन सार्वजनिक गरिएको छ । मञ्चले शनिबार चार विधाका उत्कृष्ट तीन मनोनयन सार्वजनिक गरेको हो ।खेलाडी तथा खेल क्षेत्रको विकासका लागि खेलाडीले गरेको प्रदर्शनका आधारमा मञ्चले अवार्ड वितरण गर्दै आएको छ । पछिल्लो एक वर्षका अवधिमा आफ्नो प्रतिभा प्रदर्शनका आधारमा विभिन्न विधामा अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष दीननाथ बरालले बताए । सार्वजनिक गरिएको

गोल्डेन ब्वायको मनोनयन सार्वजनिक

एजेन्सी – यस वर्षको गोल्डेन ब्वाय अवार्डको शीर्ष १०० को मनोनयन सार्वजनिक भएको छ । अवार्ड आयोजक इटालियन आउटलेट टुट्टोस्पोर्ट्सले हरेक वर्ष युरोपका शीर्ष लिग खेल्ने प्रतिभावान यु–२१ खेलाडीलाई समावेश गरि शीर्ष १०० को मनोनयन सार्वजनिक गरेको हो । यसपटकको अवार्डको मनोनयनमा यसपटक प्रिमियर लिगबाट सबैभन्दा धेरै १० खेलाडी परेका छन् । यो अवार्डबाट एक […]

एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८ : थप दुई विधाको मनोनयन सार्वजनिक

काठमाडौँ – धनगढीमा हुने तेस्रो ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ अन्तर्गतका थप दुई विधाको मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने तेस्रो एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्डको सुदूरपश्चिम आइकन पुरुष र महिला विधाको मनोनयन सार्वजनिक भएको हो । सुदुरपश्चिम आइकन पुरुषको मनोनयनमा फुटबलका कुवेर सिंह, क्रिकेटका अर्जुन साउँद र भारात्तोलनका अशोक […]

एनएसजेएफ अवार्ड मनोनयन सार्वजनिक

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रदान गर्ने एनएसजेएफ–पल्सर स्पोर्टस अवार्ड २०७७ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयनमा परेका खेलाडीको नाम आइतबार सार्वजनिक गरिएको छ । एनएसजेएफले पत्रकार सम्मेलन गर्दै मनोनयनमा परेका पाँच खेलाडीको नाम सार्वजनिक गरेको हो ।मञ्चको छनोट समितीले आइतबार सार्वजनिक गरेको सूचीमा पर्न सफल पाँच खेलाडीमध्ये तीन महिला र दुई पुरुष खेलाडी रहेका […]

‘नेपाल मिडिया अवार्ड’को मनोनयन सार्वजनिक

२१ पुस, काठमाडौं । यही पुस २४ गते आयोजना हुन लागेको ‘एलआईसी नेपाल मिडिया अवार्ड-२०७८’को मनोनयन सार्वजनिक गरिएको छ । काठमाडौंको सोल्टी होटलमा हुने समारोहमा कुल २० विधामा अवार्ड प्रदान गरिने ड्रिम हाई नेपालका निर्देशक कमल जीसीले जानकारी दिए । नेपाली सञ्चार क्षेत्रको योगदानको कदर तथा सम्मान गर्न अवार्ड कार्यक्रम आयोजना गर्न लागिएको जीसीले बताए […]

नेपाल बेस्ट म्युजिक अवार्ड २०२१ : विभिन्न विधाका उत्कृष्ट पाँच सार्वजनिक

काठमाडौं : 'नेपाल बेस्ट म्युजिक अवार्ड-२०२१' को उत्कृष्ट पाँच मनोनयन सूची सार्वजनिक गरेको छ। ३५ वटा विधाका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको हो। अवार्ड आगामी बैशाख पहिलो साता सम्पन्न हुने आयोजक संस्था तुल्सी मिडियाका अध्यक्ष तथा अवार्ड संयोजक नवराज भण्डारीले जनाए। 'नेपालको शान, संगीतको पहिचान' भन्ने मूल नारा रहेको अवार्डमा…

नेफ्टा अवार्ड २०७७ को मनोनयन सार्वजनिक

काठमाडौं : १० औं नेफ्टा अवार्ड २०७७ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको। शनिबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच नेफ्टाले २०७५ सालमा प्रदर्शनमा आएका फिल्महरुबाट ३० बढि विधाका उत्कृष्ट पाँच प्रतिस्पर्धी सार्वजनिक गरेको हो। गत साल कोरोनाका कारण अवार्ड शो रोकिएका कारण यो वर्ष २०७५ सालमा प्रदर्शन भएका उत्कृष्ट फिल्मलाई सम्मानित…