२१ पुस, काठमाडौं । यही पुस २४ गते आयोजना हुन लागेको ‘एलआईसी नेपाल मिडिया अवार्ड-२०७८’को मनोनयन सार्वजनिक गरिएको छ । काठमाडौंको सोल्टी होटलमा हुने समारोहमा कुल २० विधामा अवार्ड प्रदान गरिने ड्रिम हाई नेपालका निर्देशक कमल जीसीले जानकारी दिए । नेपाली सञ्चार क्षेत्रको योगदानको कदर तथा सम्मान गर्न अवार्ड कार्यक्रम आयोजना गर्न लागिएको जीसीले बताए […]