सुदूरपश्चिमका प्रदेश सांसदले लिए शपथ

१५ पुस, धनगढी । सुदूरपश्चिम प्रदेशसभाका नवनिर्वाचित सदस्यले पद तथा गोपनियताको शपथ लिएका छन् । शुक्रबार प्रदेशसभा भवनमा अछामबाट निर्वाचित ज्येष्ठ सदस्य मानबहादुर रावलले पद तथा गोपनियताको शपथ खुवाएका हुन् । नागरिक उन्मुक्ति पार्टीका ५ जना र नेपाली कांग्रेसकी समानुपातिका प्रदेशसभा सदस्य गिता चौधरीले मातृभाषामा शपथग्रहण गरेका हुन् भने अन्य प्रदेशसभा सदस्यले नेपाली भाषामै शपथ […]

सम्बन्धित सामग्री

कर्णालीका नवनिर्वाचित सांसदले लिए शपथ

सुर्खेत– कर्णाली प्रदेशका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन् । सभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहसमक्ष उनीहरूले शपथ लिएका हुन् । ज्येष्ठ सदस्य शाहलाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका थिए । शाहले प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम नवनिर्वाचित सांसदलाई शपथ खुवाएका हुन् । कर्णालीमा नेपाली कांग्रेसका १४, नेकपा […]

प्रदेश १ का सांसदले शपथ लिए

काठमाण्डाै – प्रदेश नं १ का सांसदले आज साेमवार पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । प्रदेश सांसदले दिउँसो साढे १ बजे शपथ लिएका प्रदेश सभा सचिवालयले जनाएको छ । शपथ लिनुअघि प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सभा सदस्य मध्येबाट ज्येष्ठ सांसद गयानन्द मण्डल गनगाईंलाई दिउँसो साढे १२ बजे प्रदेश सभाध्यक्षका रूपमा शपथ गराउनुभएकाे थियाे । त्यसपछि सभाध्यक्षले अन्य ९२ जना सांसदलाई शपथ गराउनुभयाे ।  प्रदेश सभामा पाँच जना सांसदले मातृभाषामा शपथ लिनुभएकाे छ । इन्द्रबहादुर आङ्बो, खिनु लङवा लिम्बू, कमलप्रसाद जवेगु, खग...

प्रदेश १ का सांसदले लिए पद तथा गोपनीयताको शपथ

११ पुस, विराटनगर । प्रदेश १ का नवनिर्वाचित प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । ज्येष्ठ सदस्य ७९ वर्षीय गयानन्द मण्डल गनगाईंले प्रदेशसभाका ९२ जना सदस्यलाई शपथ गराएका हुन् । ९३ सदस्यीय प्रदेशसभामा मण्डल ज्येष्ठ सदस्य हुन् । सोमबार प्रदेश प्रमुख पर्शुराम खापुङबाट शपथ लिएपछि उनले प्रदेशसभा सदस्यहरुलाई शपथ गराएका हुन् । ९२ […]

प्रदेश १ मा ६ जना सांसदले लिए मातृभाषामा शपथ

प्रदेश १ मा प्रदेशसभा सांसदहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेशसभाका जेष्ठ सदस्य गयानन्द मण्डल गनगाइँले सांसदहरुलाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् । सो क्रममा ६ जना सांसदले मातृभाषामा शपथ लिएका छन् भने सांसद सुनिता चौधरीले थारू भाषामा सथ लिएकी छन् ।उक्त समारोहमा आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका पाँचथर १(१) बाट दोस्रो पटक निर्वाचित सांसद माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो, इलाम १(१) बाट निर्वाचित पर्यटन तथा संस्कृतिमन्त्री नेकपा (एकीकृत समाजवादी) की खिनु लङ्वा लिम्बू, नेक

प्रदेश १ का सांसदहरुको शपथ आज

११ पुस, काठमाडौं । प्रदेश नं. १ का सांसदले आज शपथग्रहण गर्दैछन् । प्रदेश सभा सचिवालयका अनुसार दिउँसो साढे १ बजे शपथ ग्रहण कार्यक्रम राखिएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । प्रदेश सभाका ज्येष्ठ सदस्य गयानन्द गनगाईंले प्रदेश सभा सदस्यहरुलाई शपथ खुवाउने छन् । त्यसअघि साढे १२ बजे प्रदेश प्रमुख पर्शुराम खापुङले गनगाईंलाई […]

प्रदेश -१ का सांसदको शपथ आज

काठमाडौं : प्रदेश नं १ का प्रदेशसभा सदस्यले आज सथप लिने भएका छन्। आज दिउँसो साढे १ बजे शपथ लिने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ। प्रदेश सांसदले शपथ लिनुभन्दा अगाडि प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभा सदस्यमध्येबाट ज्येष्ठ सांसद गयानन्द मण्डल गनगाईंलाई दिउँसो साढे १२ बजे शपथ गराउनेछन्।  त्यसपछि उनले ९२ जना सांसदलाई शपथ गराउने कार्यकम तय भएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए। यसैबिच प्रदेशसभामा पाँच जना सांसदले मातृ भाषमा लिने भएका छन्। इन्द्

प्रदेश–१ का सांसदले सोमबार शपथ लिने

विराटनगर – प्रदेश नं १ का प्रदेशसभा सदस्यले भोलि दिउँसो १ः३० बजे शपथ लिने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ। शपथ लिनुभन्दा अगाडि प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभा सदस्यमध्येबाट ज्येष्ठ सांसद गयानन्द मण्डल गनगाईंलाई मध्याह्न १२ः३० प्रदेश सभाध्यक्षका रुपमा शपथ गराउने छन्। त्यसपछि सभाध्यक्षले अन्य ९२ जना सांसदलाई शपथ गराउने कार्यकम तय भएको प्रदेशसभा […]

प्रदेश १ : पाँच सांसदले मातृभाषामा शपथ ग्रहण गर्ने

विराटनगर : प्रदेश १ मा प्रदेशसभाका नवनिर्वाचित पाँचजना सांसदले मातृभाषामा शपथ ग्रहण गर्ने भएका छन्।शपथ ग्रहणका लागि नवनिर्वाचित सांसदहरूलाई भोलि अर्थात् सोमबार १:३० बजे प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले आह्वान गरेका छन्।प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो,  पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वा लिम्बू, कमलप्रसाद जबेगु, खगेनसिंह हाङगाम र निर्मला लिम्बूले मातृभाषा अर्थात् लिम्बू भाषाबाट शपथ ग्रहण गर्ने प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।आङ्बो माओवादी

प्रदेश-१ को शपथ ग्रहण भोलि, ५ सांसदले मातृभाषामा शपथ लिने

१० पुस, विराटनगर । प्रदेश-१ का पाँच जना प्रदेशसभा सदस्यले मातृभाषामा शपथ ग्रहण गर्ने भएका छन् । प्रदेश १ का प्रदेशसभा सदस्यहरुले सोमबार दिउँसो साढे १ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । ९३ मध्ये पाँच जना प्रदेशसभा सदस्यले आफ्नो मातृभाषामा शपथ ग्रहण गर्ने भएका हुन् । प्रदेशसभा सचिवालयका अनुसार पाँचथर १ (१) बाट […]

प्रदेश १ मा एमालेकी नयाँ सांसदले लिइन् शपथ

प्रदेश १ सभामा एमालेकी नयाँ नियुक्त सांसद हिमादेवी बस्नेतले शपथ लिएकी छन्। सरकारी कागज कीर्ते मुद्दामा दोषी ठहर भएकी एक नम्बर प्रदेश सांसद गुलेफुन मियाँले राजीनामा दिएपछि एमालेको सिफारिसमा निर्वाचन...