तेर्हथुम – तेर्हथुमको छथर गाउँपालिकामा पारिवारिक झगडामा श्रीमान्को मृत्यु भएको छ। विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार राती करिब ९ बजे गाउँपालिका ३ ज्यामिरेका गोविन्दबहादुर लिम्बूको पारिवारिक झगडामा मृत्यु भएको हो। राति लिम्बू र उनकी ५२ वर्षीया श्रीमती भक्तकुमारीबीच कुटाकुट भएको थियो। घटनापछि प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा राति दुवैजनाबीच मादकपदार्थ सेवन गरेपछि झगडा […]