कुलदेवताको विषयमा दाजु-भाइबीच कुटाकुट हुँदा गम्भीर घाइते भाइको मृत्यु

जनकपुरधाम : घरको कुलदेवताको विषयमा दाइ-भाइबीच कुटाकुट हुँदा महोत्तरीमा भाइको मृत्यु भएको छ। महोत्तरीको लोहरपट्टी नगरपालिका-७ स्थित भ्रमरपुरामा दाइको कुटाईबाट भाइको मृत्यु भएको हो। मृत्यु हुनेमा ४५ वर्षीय लक्ष्मण साह रहेका छन्। लक्ष्मणको काठमाडौंस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। अंशवण्डा भएको लामो समयपछि दुवै जनाबीच कुलदेवताको विषयलाई लिएर कुटाकुट…

सम्बन्धित सामग्री

घर देउताको विषयमा दाजुभाइबीच झगडा हुँदा भाइको मृत्यु

महोत्तरीमा घर देउतालाई लिएर दाजुभाइबीच झगडा हुँदा भाइको मृत्यु भएको छ । महोत्तरीको लोहरपट्टी गाउँपालिकास्थित भ्रमरपुरा गाउँमा दाजुभाइबीच झगडा हुँदा दाइको कुटपिटबाट गम्भीर घाइते भएका भाइ लक्ष्मणको काठमाण्डौँस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । अंशवण्डा भएको लामो समयपछि दुई भाइबीच घर देउतालाई लिएर कुटाकुट हुने गरेको थियो । तर, शुक्रबार ५० वर्षिय दाई रामचन्द्र साह र उनको परिवारले घरमा एक्लै रहेका ४५ वर्षीय भाइ लक्ष्मण साहलाई  गालीगलौज गर्दै कुटपिट गरेर गम्भीर घाइते बनाएको

https://www.onlinekhabar.com/2020/01/832861

१७ माघ, बलेवा । बागलुङको तमानखोला गाउँपालिका–१ बिसोकमा श्रीमतीले धकेलेर ठोकिँदा चोट लागेर श्रीमानको मृत्यु भएको छ । सामान्य घरायसी विवादमा उनीहरुबीच कुटाकुट नै भएको स्थानीयवासीले बताएका छन् । श्रीमती भने गम्भीर घाइते भएकी छिन् …

घरयासी विवादमा श्रीमतीले धक्का दिँदा श्रीमानको मृत्यु

बागलुङ : बागलुङको तमानखोला गाउँपालिका-१ बिसोकमा श्रीमतीले धकेलेर ठोकिँदा चोट लागेर श्रीमानको मृत्यु भएको छ। सामान्य घरायसी विवादमा उनीहरूबीच कुटाकुट नै भएको स्थानीयले बताए। श्रीमती भने गम्भीर घाइते भएकी छन्। माघ १६ गते घरायासी विवादको क्रममा ६४ वर्षीय रविलाल विकले श्रीमती ६० वर्षीया जमुना विकलाई कुटेका थिए। कुटपिटक...