२९औँ त्रिवेणी कप : काठमाडौंको श्रीभगवती र लमजुङको विवाईसी फाइनलमा भिड्दै

लमजुङको सदरमुकाम बेँसीशहरमा जारी २९औँ त्रिवेणी कप प्रतियोगितामा श्रीभगवती टोखा काठमाडौँ र बुद्ध युथ क्लब भोडेवडार लमजुङ फाइनालमा प्रवेश गरेका छन् । बेँसीसहरको सहजीस्थीत त्रिवेणी रंगशालामा मंगलबारको पहिलो सेमिफाइनल खेलमा...

सम्बन्धित सामग्री

त्रिवेणी कप फुटबलको उपाधि चितवन रामपुरलाई

लमजुङ -चितवनको रामपुर फुटबल क्लब, रोड्स रामपुरले ३० औं संस्करणको त्रिवेणी कप फुटबलको उपाधि जितेको छ ।लमजुङको बेसीसहरमा मंगलबार भएको फाइनलमा बागमती युवा क्लब सर्लाहीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै रोड्स रामपुर च्याम्पियन बनेको हो । रोमान्चक खेलको निर्धारित समय र थप गरिएको समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो ।पेनाल्टीमा रामपुरका अब्देल रहमान, […]

त्रिवेणी कप : फाइनलमा आज बागमती र  सेन्ट्रल कलेज रोड्स भिड्ने

लमजुङको सदरमुकाम बेसीशहरमा जारी ३० औँ त्रिवेणी कप फुटवल प्रतियोगिताको फाइनलमा आज बागमती युवा क्लब सर्लाही र सेन्ट्रल कलेज रोड्स रामपुर भिड्ने भएका छन्  ।सोमबार भएको पहिलो सेमिफाइनलमा बागमतीले सामना...

त्रिवेणी कप :  सामना र समाज कल्याण सेमिफाइनलमा प्रवेश

लमजुङको  सदरमुकाम बेसीशहरमा जारी ३० औँ त्रिवेणी कप फुटवल प्रतियोगितामा आइतबार दुई टिम सेमिफाइनलमा प्रवेश गरेका छन् ।  सामना युवा क्लब तुरतुरे तनहुँ र समाज कल्याण युवा क्लब काठमाडौ  सेमिफाइनलमा...

लमजुङमा पुस १२ देखि ३० औं राष्ट्रव्यापी त्रिवेणी कप

आगामी १२ पुसदेखि लमजुङमा राष्ट्रव्यापी फुटबल प्रतियोगिता हुने भएको छ । बेंसीसहरको सहजीस्थित त्रिवेणी रंगशालामा पुस १२ गतेदेखि ३० औं त्रिवेणी कप राष्ट्रव्यापी खुला फुटबल प्रतियोगिता हुने भएको हो । जिल्लाकै...

बुद्ध युथलाई त्रिवेणी कप

लमजुङ । बुद्ध युथ क्लब (बीवाईसी) भोटेओडार लमजुङले २९औं संस्करणको त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बुधबार बेसीशहरको सहजी खेलमैदानमा भएको फाइनल खेलमा गत संस्करणको विजेता टिम श्री भगवती युथ क्लब टोखा काठमाडौंलाई २–० ले पराजित गरेर बुद्ध युथले उपाधि जितेको हो । टिमलाई जित दिलाउन सन्दीप रानामगरले १३औं मिनेटमा गोल गरे […]

बुद्ध युथले जित्यो त्रिवेणी कप

खेलको सुरुमै दुई गोल गरेको बुद्ध युथ क्लब भोटेओडारले २९ औं त्रिवेणी कप फुटबल प्रतियोगिताको ट्रफी उचालेको छ । भोटेओडारले ५ लाख रुपैयाँ पुरस्कार र त्रिवेणी कप जितेको छ ।

त्रिवेणी कप फुटबलको उपाधि बुद्ध युवा क्लबलाई

काठमाडौं, पुष २१ । बुद्ध युवा क्लबले २९ औं त्रिवेणी कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । लमजुङको बेसीसहरमा बुधबार भएको फाइनलमा श्री भगवती क्लबलाई २-० ले हराउँदै बुद्ध च्याम्पियन बनेको हो । बुद्धलाई च्याम्पियन बनाउन सन्दीप राना मगर र राम्से यान्निकले एक एक गोल गरे । उपाधिसँगै बुद्धले ५ लाख नगद प्राप्त गरेको छ […]

लमजुङमा त्रिवेणी कप फुटबल सुरु

लमजुङ (हाम्रो खेलकुद) – जिल्लाकै सर्वाधिक पुरस्कार राशिको २९औं संस्करणको त्रिवेणी कप राष्ट्रव्यापी फुटवल प्रतियोगिताको सोमबारदेखि शुरु भएको छ । लमजुङको सदरमुकाम बेंसीशहरस्थित सहजी खेल मैदान हुने त्रिवेणी कपको सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा, संविधान सभा सदस्य तथा पुर्व सांसद जमिन्द्रमान घलेले एक कार्यक्रमकाबीच उद्घाटन गरे । सोमबारको मैत्रीपूर्ण खेलमा […]

त्रिवेणी कप पुसमा, पुरस्कार राशिमा वृद्धि

काठमाडौं (हाम्रो खेलकुद) – जिल्लाको सबैभन्दा प्रतिष्ठित त्रिवेणी कपको २९औं संस्करणको राष्ट्रब्यापी फूटबल प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि गरिएको छ । आयोजक त्रिवेणी युवा क्लब लमजुङले शनिबार सदरमुकाम बेशीशहरमा पत्रकार सम्मेलनको आयोजना गर्दै त्रिवेणी कप १२ देखि २१ पुससम्म बेंसीसहरको सहजी खेल मैदान (त्रिवेणी रंगाशाला) मा हुने र पुरस्कार राशिमा वृद्धि गरिएको जनाएको छ । वृद्धि […]

त्रिवेणी कप फुटबल प्रतियोगिता पुसमा हुने

गतवर्ष कोरोनाका कारण स्थगित भएको त्रिवेणी कप फुटबल प्रतियोगिता आगामी पुस महिनामा हुने भएको छ । बेंसीशहरस्थित त्रिवेणी युवा क्लवले सहजी रंगशालामा २९ औँ त्रिवेणी कप फुटवल प्रतियोगिता आयोजना गर्ने निर्णय...