बुद्ध युथलाई त्रिवेणी कप

लमजुङ । बुद्ध युथ क्लब (बीवाईसी) भोटेओडार लमजुङले २९औं संस्करणको त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बुधबार बेसीशहरको सहजी खेलमैदानमा भएको फाइनल खेलमा गत संस्करणको विजेता टिम श्री भगवती युथ क्लब टोखा काठमाडौंलाई २–० ले पराजित गरेर बुद्ध युथले उपाधि जितेको हो । टिमलाई जित दिलाउन सन्दीप रानामगरले १३औं मिनेटमा गोल गरे […]

सम्बन्धित सामग्री

सामना र समाज कल्याण त्रिवेणी कपको सेमिफाइनलमा

लमजुङ (हाम्रो खेलकुद) – सामना युथ क्लब तुरतुरे तनहुँ र समाज कल्याण खेलकुद केन्द्र काठमाडौं लमजुङ सदरमुकाम बेशीसहरमा जारी ३०औं त्रिवेणी कप राष्ट्रव्यापी खुला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । बेशीसहरको सहजीस्थित त्रिवेणी रंगशालामा आइतबार भएको क्वाटरफाइनलमा सामनाले साविक विजेता बुद्ध युया क्लब (बिवाइसी) भोटेओडार लमजुङलाई १–० ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का […]

बुद्ध युथले जित्यो त्रिवेणी कप

खेलको सुरुमै दुई गोल गरेको बुद्ध युथ क्लब भोटेओडारले २९ औं त्रिवेणी कप फुटबल प्रतियोगिताको ट्रफी उचालेको छ । भोटेओडारले ५ लाख रुपैयाँ पुरस्कार र त्रिवेणी कप जितेको छ ।

त्रिवेणी कप फुटबलको उपाधि बुद्ध युवा क्लबलाई

काठमाडौं, पुष २१ । बुद्ध युवा क्लबले २९ औं त्रिवेणी कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । लमजुङको बेसीसहरमा बुधबार भएको फाइनलमा श्री भगवती क्लबलाई २-० ले हराउँदै बुद्ध च्याम्पियन बनेको हो । बुद्धलाई च्याम्पियन बनाउन सन्दीप राना मगर र राम्से यान्निकले एक एक गोल गरे । उपाधिसँगै बुद्धले ५ लाख नगद प्राप्त गरेको छ […]

त्रिवेणी कपको उपाधि बुद्ध युवा क्लबलाई

२१ पुस, बेसीसहर । बुद्ध युवा क्लबले २९औं त्रिवेणी कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । लमजुङको बेसीसहरस्थित सहजी खेल मैदानमा बुधबार भएको फाइनलमा श्री भगवती क्लबलाई २-० ले हराउँदै बुद्ध च्याम्पियन बनेको हो । बुद्धको जितमा सन्दीप राना मगरले १३औं मिनेट र यान्निक अबदोउलाले १५औं मिनेटमा गोल गरे । गोलकर्ता सन्दीप राना मगर नै […]

बुद्ध युथलाई त्रिवेणी कपको उपाधि

लमजुङ (हाम्रो खेलकुद) – साविक विजेता श्री भगवती युथ क्लब टोखा काठमाडौंलाई पराजित गर्दै बुद्ध युथ क्लब (बिवाइसी) भोटेवडारले लमजुङमा जारी जिल्लाकै सर्वाधिक धनराशिको २९औं संस्करणको त्रिवेणी कप राष्ट्रव्यापी फुटवल प्रतियोगिताको उपाधि जितेको छ । बेंसीशहरस्थित सहजी खेल मैदानमा मंगलबार भएको फाइनलमा साविक विजेता श्री भगतीलाई २–० ले पराजित गर्दै त्रिवेणीले उापधि जित्न सफल भएको […]

त्रिवेणी कपको उपाधिका लागि भगवती टोखा र वीवाईसी भोटेवडार भिड्दै

लमजुङ – लमजुङको सदरमुकाम बेंसीसहरमा जारी २९औँ त्रिवेणी कप प्रतियोगिताको उपाधिका लागि भगवती टोखा काठमाडौँ र बुद्ध युथ क्लब भोडेवडारबीच भिडन्त हुने भएको छ । त्रिवेणी रंगशालामा मंगलबारको पहिलो सेमिफाइनल खेलमा आयोजक त्रिवेणी युवा क्लवलाई शून्यका विरुद्ध तीन गोलले हराउदै श्री भगवती टोखा फाइनलमा प्रवेश गरेको हो । फाइनल खेल दिउँसो १ बजे हुने त्रिवेणी […]

२९औँ त्रिवेणी कप : काठमाडौंको श्रीभगवती र लमजुङको विवाईसी फाइनलमा भिड्दै

लमजुङको सदरमुकाम बेँसीशहरमा जारी २९औँ त्रिवेणी कप प्रतियोगितामा श्रीभगवती टोखा काठमाडौँ र बुद्ध युथ क्लब भोडेवडार लमजुङ फाइनालमा प्रवेश गरेका छन् । बेँसीसहरको सहजीस्थीत त्रिवेणी रंगशालामा मंगलबारको पहिलो सेमिफाइनल खेलमा...

श्री भगवती र बिवाइसी त्रिवेणी कपको फाइनलमा

लमजुङ (हाम्रो खेलकुद) – साविक विजेता श्री भगवती युथ क्लब टोखा काठमाडौं र बुद्ध युथ क्लब (बिवाइसी) भोटेवडार लमजुङमा जारी जिल्लाकै सर्वाधिक धनराशिको २९औं संस्करणको त्रिवेणी कप राष्ट्रव्यापी फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । बेंसीशहरस्थित सहजी खेल मैदानमा मंगलबार भएको सेमिफाइनलमा आयोजक त्रिवेणी युवा क्लबलाई ३–० ले पराजित गर्दै श्री भगवती लगातार दोस्रो सिजनको […]

श्री भगवती र बिवाइसी त्रिवेणी कपको सेमिफाइनलमा

लमजुङ (हाम्रो खेलकुद) – साविक विजेता श्री भगवती युवा क्लब टोखा र बुद्ध युथ क्लब (बिवाइसी लमजुङमा जारी जिल्लाकै सर्वाधिक धनराशिको २९औं संस्करणको त्रिवेणी कप राष्ट्रव्यापी फुटवल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । बेंसीशहरस्थित सहजी खेल मैदानमा आइतबार भएको क्वाटरफाइनलमा श्री भगवतीले एमसिटीलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको […]

बुद्ध युथ क्लब त्रिवेणी कपको क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – बुद्ध युथ क्लब (बिवाइसी) लमजुङमा जारी जिल्लाकै सर्वाधिक धनराशिको २९औं संस्करणको त्रिवेणी कप राष्ट्रव्यापी फुटवल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । लमजुङ सदरमुकाम बेंसीशहरस्थित सहजी खेल मैदानमा बिहीबार भएको प्रि–क्वाटरफाइनलमा घन पोखरा युवा क्लबमाथि ५–० को फरािकिलो जित निकाल्दै बिवाइसीले अन्तिम आठमा स्थान पक्का गरेको हो । बिवाइसीको जितमा विदेशी खेलाडी […]