त्रिवेणी कप पुसमा, पुरस्कार राशिमा वृद्धि

काठमाडौं (हाम्रो खेलकुद) – जिल्लाको सबैभन्दा प्रतिष्ठित त्रिवेणी कपको २९औं संस्करणको राष्ट्रब्यापी फूटबल प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि गरिएको छ । आयोजक त्रिवेणी युवा क्लब लमजुङले शनिबार सदरमुकाम बेशीशहरमा पत्रकार सम्मेलनको आयोजना गर्दै त्रिवेणी कप १२ देखि २१ पुससम्म बेंसीसहरको सहजी खेल मैदान (त्रिवेणी रंगाशाला) मा हुने र पुरस्कार राशिमा वृद्धि गरिएको जनाएको छ । वृद्धि […]

सम्बन्धित सामग्री

त्रिवेणी कपको पुरस्कार राशि ५ लाख

लमजुङको सर्वाधिक पुरस्कार राशि रहेको त्रिवेणी कप फुटबल प्रतियोगिताको पुरस्कार राशी वृद्धि भएको छ । हरेक वर्ष तमु ल्होसारको अवसरमा आयोजना हुने राष्ट्रव्यापी त्रिवेणी कपको २९ औं श्रृंखलामा पुरस्कार राशि ५ लाख पु-याएको क्लवले जनाएको हो ।उपयुक्त खेल मैदानको अभावमा पनि जिल्लामा राष्ट्रव्यापी खुल्ला फुटबल प्रतियोगिता आयोजना गर्दै आएको क्लबले शनिबार सदरमुकाम बेंसीसहरमा पत्रकार सम्मेलन […]