मङ्सिर महिना सकिन लाग्दा देशभर चिसो बढेको छ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियसभन्दा तल पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।जाडो बढेसँगै मानिसहरूलाई घाम प्यारो लाग्न थालेको छ। दिउँसो खुला चौरमा मानिसहरू घाम तापेर गफिँदै गरेको देख्न सकिन्छ । हेरौँ फोटो पत्रकार सुवास श्रेष्ठले कैद गरेका तस्बिरहरू :