विन्टर हाइकिङ

काठमाडौं चिसिएको छ । हुस्सु र कुहिरोले जनजीवन प्रभावित छ । यस्तो बेला सबैलाई घाम प्यारो लाग्छ । जाडो याममा चारैतिर हिमाल देखिन्छ । अग्ला डाँडामा हिउँ समेत पर्छ ।