चुरियामाई मन्दिरमा सवारी साधन पूजा गर्ने दर्शनार्थीको घुइँचो, फोटो

महेश्वर अधिकारी बारा : बाराको चुरियामाई मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ। नयाँ सवारी साधन खरिद गरेपछि चुरियामाई मन्दिर गएर पूजा गर्ने चलन छ। मकवानपुरसँगको सीमामा पर्ने यस मन्दिरमा दसैंका बेला विशेष चहलपहल हुनेगर्छ। यहाँ बोका, कुखुरा बलि चढाएर पूजा गर्ने चलन छ। हेर्नुस् तस्बिरहरु :