जेठ २ मा जाने भनेको एकीकरणमा आएका साथीहरू हटाउने हाेइन - प्रधानमन्त्री ओली

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई २०७५ साल जेठ २ गतेको अवस्थामा लैजानु भनेको दुई पार्टी एकीकरणअघिको अवस्था नभइ एकीकरणसहितको अअस्थामा फर्कनुरहेको बताउनुभएको छ ।शुक्रवार बालुवाटारमा भएको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले दुई पार्टी एकीकरणपछि राखेको नाम अर्को पार्टीसँग जुधेर दर्ता खारेज भए पनि एकीकरण खारेज नभएकाले पार्टी अलग भएपछि पनि एमालेमै रहेका एकीकरणताकाका नेताहरूलाई हटाउन नसक्ने बताउनुभयो । उहाँले अहिले एकीकरणसहितको एमाले भएकाले त्यहीअनुसार पार्टीको जिम्मेवारी ब...

सम्बन्धित सामग्री

एमाले एकतामा बाधक ओली

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नै पार्टी एकतामा बाधक देखिएका छन्। एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने सर्वाेच्च अदालतको आदेशविरुद्ध भ्याकेट दिएर प्रधानमन्त्री ओली एकतामा बाधक देखिएका हुन्।सर्वाेच्च अदालतले फागुन २८ पछि बनाइएको एमाले महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएर कर्णालीका चार सांसदलाई पुनर्बहालीको आदेश दिएको थियो। यसबाट एमाले एक हुने सम्भावना बढेको भन्दै ओली तथा माधव नेपाल समूहका नेताले आन्तरिक विवाद मिलाउन प्रयास गरिरहेका थिए। तर ओली पक्ष अदालतको आदेशविरुद्ध भ्याके

एमाले एकतामा ओली बाधक

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नै पार्टी एकतामा बाधक देखिएका छन्। एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने सर्वाेच्च अदालतको आदेशविरुद्ध भ्याकेट दिएर प्रधानमन्त्री ओली एकतामा बाधक देखिएका हुन्।

खनाल-नेपाल समूहका नेता सरकारमा सहभागी हुँदै !

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले खनाल–नेपाल समूहका नेतालाई समावेश गरी मन्त्रीमण्डललाई पूर्णता दिने तयारी गरेका छन्।  गएराति पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउन तयार रहेको बताएका प्रधानमन्त्री ओलीले महत्वपूर्ण मन्त्रालयमा खनाल–नेपाल समूहलाई भित्र्याउने तयारी गरेका हुन्।  कार्यदलमा भएको सहमति अनुसार नै प्रधानमन्त्री ओली जेठ २ मा फर्किन सहमत भएकाले अब मन्त्रिमण्डललाई पूर्णता दिन लागिएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए।  नेम्बाङ भ...

प्रधानमन्त्रीका सल्लाहकार भन्छन्– जेठ २ मा फर्कनु प्रतिगमन

काठमाडौं । विभाजनउन्मुख बनेको नेकपा (एमाले) विवाद समाधानको दिशातिर अघि बढेको छ । सहमतिको प्रस्थानविन्दु केलाई मान्ने भनेर एमालेभित्र बहस भइरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जेठ २ मा फर्कनु ‘प्रतिगमन’ भएको बताएका छन् ।  प्रधानमन्त्री ओली र नेता माधवकुमार नेपाल आज (आइतबार) दिउँसो १ बजेपछि भेट्दै छन्...

हाम्रो बटमलाइन मान्न प्रधानमन्त्री तयार हुनुभएको छ : नेता नेपाल

काठमाडौं। नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पार्टीलाई २०७५ को जेठ २ मा फर्काउने सहमति भएको बताएका छन्। संसद भवन परिषद्मा कुरा गर्दै नेता नेपालले आफूहरुको बटमलाइनमा प्रधानमन्त्री ओली सहमत भएको बताए। अन्य विषयमा भने कार्यदल बनाएर थप छलफल हुनेसमेत उनले स्पष्ट पारे।

ओली नै बाधक

नेकपा एमालेको विवाद सुल्झाउन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नै बाधक देखिएको निष्कर्ष माधव नेपाल पक्षले निकालेको छ ।एमालेको विधानअनुसार २०७५ जेठ २ को अवस्थामा फर्किने तथा आगामी दिनमा पार्टीलाई सहमतिका साथ अगाडि बढाउने विषयमा प्रधानमन्त्री ओली बाधक रहेको निष्कर्ष सो समूहले निकालेको हो । विवाद निरुपण गर्न अधिकतम लचकता अपनाउने भन्दै आइतबार राति अबेरसम्म छलफलमा बसेका नेपाल समूहका सांसदसहितका नेता ओली सहमतिमा नै आउन नचाहेको निष्कर्षमा पुगेका थिए ।यो समाचार आजको नागरिक दैनिकमा छ ।