सिड्नी।अस्ट्रेलियाको सिड्नीमा थप एक महिनाको लागि लकडाउन थपिएको छ । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण देखिएसँगै सिड्नीमा गत जुनदेखि लकडाउन गरिएको थियो । यस वर्ष मात्र सिड्नीमा २५ सयभन्दा धेरै मानिसमा कोरोनाको सङ्क्रमण देखिएको छ । बुधवार न्यु साउथ वेल्समा समग्रमा १७७ नयाँ सङ्क्रमित फेला परेका छन् । दैनिक नयाँ सङ्क्रमितको यो सङ्ख्या गत […]