नवलपुर कावासोतीमा तास खेलिरहेका ११ जना पक्राउ

नवलपरासी - नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको कावासोतीमा तास खेलिरहेका ११ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरको प्रहरी टोलीले गएराति कावासोती नगरपालिका-२ वीपी चोकबाट जुवातास खेलिरहेका ११ जनालाई पक्राउ गरेको हो । चोलबहादुर कानुङको घरमा तास खेलिरहेका बुद्धि पुलामी, डम्बर सिंह लामिछाने मगर, नरेशकुमार विक, विजयकुमार रसाइली, शंकर सुनार, भीमकुमार श्रेष्ठ, कृष्णबहादुर विक, लेखबहादुर फाल, खिमबहादुर लामिछाने, विशाल मर्स्याङ्गी र हविजित यादव पक्राउ परेका हुन् ...

सम्बन्धित सामग्री

सात जिल्लाबाट लागूऔषधसहित ११ जना पक्राउ

काठमाडौं : देशका सात जिल्लाबाट लागूऔषधसहित ११ जना पक्राउ परेका छन्।सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट  लागूऔषध गाँजा १ सय ३३ केजी ९ सय ८८ ग्रामसहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रौतहट राजदेवी नगरपालिका-७ बस्ने २२ वर्षीय बिकास प्रसाद यादव र रौतहट गौर नगरपालिका-५ बस्ने २४ वर्षीय अभय कुमार गुप्ता रहेका छन्। इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले काठमाडौंबाट रौतहटतर्फ जाँदै गरेको बिआर ०६ पिए ६१८४ नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा गाडीको छतम

कैलालीमा ब्राउनसुगरसहित ११ जना पक्राउ

२१ चैत, धनगढी । कैलालीमा लागुऔषध ब्राउनसुगरसहित ११ जना पक्राउ परेका छन् । सोमबार जिल्लाको धनगढी उपमहानगरपालिका र टीकापुर नगरपालिका क्षेत्रबाट ब्राउनसुगर सेवन गरिरहेका सातसहित ११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले धनगढी उपमहानगरपालिका-३ विशालनगर बस्ने ४० वर्षीय आनन्द धामीलाई ३ ग्राम ४०० मिलीग्राम ब्राउनसुगरसहित […]

ओलीलाई कालो झण्डा देखाउन खोजेको आरोपमा ११ जना पक्राउ

जनकपुरधाम – जनकपुरधाममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने ११ जना पक्राउ परेका छन्। जनकपुरधामको तिरहुतिया गाछीमा आयोजित एमालेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन आउने बेलामा कालो झण्डा देखाउने तयारी गरेका युवालाई नियन्त्रणमा लिइएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए। प्रहरीले नागरिकता विधेयकमा ओलीले […]

ओलीलाई कालो झण्डा देखाउन खोज्ने ११ जना पक्राउ

जनकपुर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने ११ जना पक्राउ परेका छन्। सोमबार जनकपुरधामको तिरहुतिया गाछिस्थित आमसभालाई सम्बोधन गर्न जाने बेलामा कालो झण्डा देखाउने तयारी गरेका युवालाई नियन्त्रणमा लिइएको धनुषामा प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए। नागरिकता विधेयकमा ओलीले असन्तुष्टि जनाएको भन्दै कालो झण्डा देखाउने योजना बनाइरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

अनलाइन जुवा खेलाएको आरोपमा ११ जना पक्राउ

१४ असार, हेटौंडा । हेटौंडामा कोठा भाडामा लिएर अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका–४, कमलडाँडा डेरा गरी बस्ने कुलदिप पाठकको कोठाबाट प्रहरीले अनलाइन जुवा खेलाएको आरोपमा ११ जना पक्राउ परेका हुन् । प्रहरीले हेटौंडा–९ लामसुरे बस्ने २३ वर्षीय निसान आचार्यसहित ११ जनालाई पक्राउ गरेको हो । पक्राउ […]

कोठामा अनलाइन जुवा खेलाउने पाठक फरार, ११ जना पक्राउ

मकवानपुर, १४ असार । अनलाइन जुवा खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका–४ कमलडाडाँ डेरा गरी बस्ने कुलदिप पाठकको कोठामा अनलाइन जुवा खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–९ लामसुरे बस्ने २३ वर्षीय निसान आचार्य लगायत ११ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उक्त ठाउँमा अनलाइन जुवा खेलाउने गरेको भन्ने सूचनाको आधारमा जिल्ला […]

अनलाइन जुवा खेलिरहेको अवस्थामा ११ जना पक्राउ

हेटौंडा उपमहानगरपालिका-४ कमलडाडाँ डेरा गरी बस्ने कुलदीप पाठकको कोठामा अनलाइन जुवा खेलिरहेको  अवस्थामा ११ जना पक्राउ परेका छन् ।  सोही उपमहानगरपालिका-९ लामसुरे बस्ने २३ वर्षीय निसान आचार्य लगायत ११ जनालाई प्रहरीले पक्राउ गरेको हो । उक्त ठाउँमा अनलाइन जुवा खेलाउने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई अनलाइन जुवा खेल्न प्रयोग भएका बिभिन्न कम्पनीका १ सय ८ थान मोबाइल, ३ थान ल्याप्टप, ५ थान कम्युटर र नगद १ लाख ४५ हजार ७५ रुपैयाँ सहित पक

तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् । नयाँबस्ती डेरा गरी बस्ने मकवानपुर घर भएका ३४ वर्षीय असल बलको कोठामा तास खेलिरहेको अवस्थामा बल लगायत ११ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । कोठामा जुवातास खेलाइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई २ लाख ८२ हजार ५ सय रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।