ओलीलाई कालो झण्डा देखाउन खोजेको आरोपमा ११ जना पक्राउ

जनकपुरधाम – जनकपुरधाममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने ११ जना पक्राउ परेका छन्। जनकपुरधामको तिरहुतिया गाछीमा आयोजित एमालेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन आउने बेलामा कालो झण्डा देखाउने तयारी गरेका युवालाई नियन्त्रणमा लिइएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए। प्रहरीले नागरिकता विधेयकमा ओलीले […]

सम्बन्धित सामग्री

कालो झण्डा देखाउनेलाई रिहा गर्न ओलीको आग्रह

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई कालो झण्डा देखाउँदा पक्राउ परेकालाई रिहा गर्न आग्रह गरेका छन् । जनकपुरमा सोमबार आउँदा ओलीलाई कालो झण्डा देखाएको आरोपमा ११ जना पक्राउ परेका थिए । तर, ओलीले उनीहरुलाई रिहा गर्न प्रहरीलाई आग्रह गरेका छन् । जनकपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले कालो झण्डा देखाएको आरोपमा पक्राउ परेका सबैलाई रिहा गर्न आग्रह गरेका हुन् । गलत सूचनाका आधारमा उनीहरु कालो झण्डा देखाएको भन्दै ओलीले उनीहरुलाई तत्काल रिहा गर्न प्रहरी प्रशासनलाई आग्रह गरेक

एमाले अध्यक्ष ओलीलाई कालो झण्डा देखाउने ११ जना पक्राउ

जनकपुरधाम- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाएको आरोपमा प्रहरीले जनकपुरधामबाट ११ जनालाई पक्राउ गरेको छ । साेमबार पार्टीद्वारा आयोजित आमसभा कार्यक्रममा सहभागी हुन आएका अध्यक्ष ओलीलाई विमानस्थलबाट कार्यक्रम स्थल तिरहुतिया गाछी जाने क्रममा क्याम्पस चोकमा कालो झण्डा देखाउने ११ जनालाई प्रह...

मलाई कालो झण्डा देखाउन आएकाहरुलाई रिहा गर्नुस्ः केपी ओली

जनकपुरधाम। नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीलाई जनकपुरधाममा कालो झण्डा देखाउन खोज्ने ११ जना पक्राउ परेका छन्। सोमबार जनकपुरधाममा आयोजित एमालेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन आउने बेलामा कालो झण्डा देखाउने तयारी गरेका युवालाई नियन्त्रणमा लिइएको हो।

ओलीलाई कालो झण्डा देखाउन खोज्ने ११ जना पक्राउ

जनकपुर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने ११ जना पक्राउ परेका छन्। सोमबार जनकपुरधामको तिरहुतिया गाछिस्थित आमसभालाई सम्बोधन गर्न जाने बेलामा कालो झण्डा देखाउने तयारी गरेका युवालाई नियन्त्रणमा लिइएको धनुषामा प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए। नागरिकता विधेयकमा ओलीले असन्तुष्टि जनाएको भन्दै कालो झण्डा देखाउने योजना बनाइरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

ओलीलाई कालो झण्डा देखाउने ११ जना पक्राउ

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनकपुरमा कालो झण्डा देखाउन प्रयास गरेका ११ जनालाई प्रहरीले प्रक्राउ गरेको छ । अध्यक्ष ओली सोमबार पार्टी प्रवेश तथा सभामा सहभागी हुन जनकपुर आउनुभएको छ । अध्यक्ष ओलीलाई नागरिकता नपाएका युवाले कालो भण्डा देखाउने प्रयास गरेका थिए ।

ओलीलाई कालो झण्डा देखाउन खोज्ने ११ जना पक्राउ

जनकपुरधाम । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने ११ जना पक्राउ परेका छन् । सोमबार जनकपुरधामको तिरहुतिया गाछिस्थित आमसभालाई सम्बोधन गर्न जाने बेलामा कालो झण्डा देखाउने तयारी गरेका युवालाई नियन्त्रणमा लिइएको धनुषामा प्रहरी नायब उरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।    नागरिकता विधेयकमा ओलीले असन्तुष्टि जनाएको भन्दै...

ओलीलाई कालो झण्डा देखाउने ११ जना पक्राउ

जनकपुरधाम । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज (सोमबार) ओली जनकपुर विमानस्थलबाट कार्यक्रम स्थलतर्फ जाँदै गर्दा कालो झण्डा देखाउनेलाई प्रहरीले पक्राउ गरेको हो । विरोधको संज्ञाको रुपमा चिनिने कालो झण्डा ओलीलाई देखाउन बसेका ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिइए […]