विदेशी विनिमय अपचलन गरेको अभियोगमा कुश्माका गणेश पौडेलविरुद्ध मुद्दा दायर

विदेशी विनिमय अपचलन गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले कुश्मा–१ का गणेश पौडेलविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । उनीविरुद्ध ८ करोड २३ लाख रुपैयाँ बिगो कायम गरी सजाय माग गरिएको छ ।

सम्बन्धित सामग्री

विदेशी मुद्रा विदेश लैजान खोज्दा ...

काठमाण्डाै – राजस्व अनुसन्धान विभागले अनधिकृतरूपमा परिवर्त्य विदेशी विनिमय ओसारपसार गरेको अभियोगमा सतमान पुनविरुद्ध काठमाण्डाै जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । विभागले पुनले आठ हजार दुई सय बराबरको युरो अनधिकृतरूपमा विदेश लैजान खोजेको आरोप लगाएको छ । पुन गएकाे असार २४ गते पुन काठमाण्डाैबाट दोहा हुँदै बेल्जियम जान लागेका थिए । रुकुम पूर्व उत्तरगङ्गा–१० घर भइ बेल्जियमको नागरिकसमेत भइसकेका पुन विदेशी विनिमय अपचलन गरेको अभियोगमा पक्राउ परेका थिए । कुनै पनि विदेशी नागरिकले नेपाल आउँदा ल्याएको रकम...

विदेशी विनिमय अपचलन गरेको अभियोगमा कुश्माका गणेश पौडेलविरुद्ध मुद्दा दायर

विदेशी विनिमय अपचलन गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले कुश्मा–१ का गणेश पौडेलविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । उनीविरुद्ध ८ करोड २३ लाख रुपैयाँ बिगो कायम गरी सजाय माग गरिएको छ ।

आठ करोड बढी बिगोसहित पौडेलविरुद्ध मुद्दा दर्ता

विदेशी विनिमय अपचलन गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले आठ करोड २३ लाख २६ हजार आठ सय रुपियाँ बिगोसहित एकजनाविरुद्ध मुद्दा दायर गरेको छ ।

राजश्व अनुसन्धान विभागद्वारा ८ महिनामा ११५ वटा मुद्दा दायर

राजश्व अनुसन्धान विभागले पछिल्लो ८ महिनामा ११५ वटा मुद्दा दायर गरेको छ । विभागले राजश्व चुहावट सम्बन्धी ६९ वटा र विदेशी विनिमय अपचलनमा ४६ वटा गरेर उक्त मुद्दा दायर गरेको हो ।विभागका अनुसार राजस्व चुहावट सम्बन्धि ६९ वटा मुद्धा दायर गरिएको छ । २०३ जनाविरुद्ध दायर गरिएको मुद्धामा कुल २० अर्ब ६१ करोड ३० लाख ८६ हजार ७९० रुपैयाँ बिगो दाबी गरिएको छ । यस मुद्धामा १० अर्ब ३० करोड बिगो दाबी र १० अर्ब ३० करोड जरिवाना रकम राखिएको छ ।यसैगरी, विदेशी विनिमय अपचलन विषयमा ४६ वटा मुद्धा दायर गरिएको छ । यसअन्

राजस्व छली गर्ने विरुद्ध पाँच अर्बका मुद्दा

काठमाडौं, माघ १४ । सरकारले राजस्व छली गर्नेविरुद्ध कडाइ गर्दै धमाधम मुद्दा दायर गरेको छ। विभागले ६ महिनाको अवधिमा ५ अर्ब रूपैयाँभन्दा बढी बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो। राजस्व चुहावट, छली, विदेशी विनिमय अपचलन लगायत कडाइ गरेको राजस्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलले बताए। ‘विभागको जिम्मेवारी अनुसार सबै मुद्दा प्राथमिकतामा छन्,’ पौडेलले भने, […]

पाँचजनाविरुद्ध राजस्वको मुद्दा

राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन गरेको आरोपमा हाइटेक इन्टरनेसनल प्रालिका सञ्चालक हरिकुमार श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको छ।

साढे ४६ करोड बिगो दाबी गर्दै मुद्दा दायर

राजस्व छली, सुन तस्करी, विदेशी विनिमय अपचलन गरेको आरोपमा राजस्व अनुसन्धान विभागले साढे ४६ करोड रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको छ। राजस्व छलीमा संलग्न तीन नेपाली र चार भारतीयसहित सातजनाविरुद्ध मुलुकका विभिन्न अदालतमा मुद्दा दायर गरेको हो।