काठमाण्डाै – राजस्व अनुसन्धान विभागले अनधिकृतरूपमा परिवर्त्य विदेशी विनिमय ओसारपसार गरेको अभियोगमा सतमान पुनविरुद्ध काठमाण्डाै जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । विभागले पुनले आठ हजार दुई सय बराबरको युरो अनधिकृतरूपमा विदेश लैजान खोजेको आरोप लगाएको छ ।
पुन गएकाे असार २४ गते पुन काठमाण्डाैबाट दोहा हुँदै बेल्जियम जान लागेका थिए । रुकुम पूर्व उत्तरगङ्गा–१० घर भइ बेल्जियमको नागरिकसमेत भइसकेका पुन विदेशी विनिमय अपचलन गरेको अभियोगमा पक्राउ परेका थिए । कुनै पनि विदेशी नागरिकले नेपाल आउँदा ल्याएको रकम...