काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चुनावको तयारीमा जुट्नुपर्ने बताएका छन्। नुवाकोटमा पार्टी कार्यालय उद्घाटन गर्दै देउवाले आफ्नै पार्टीका नेताहरु चुनाव हुँदैन भन्दै हिँडेकोमा आपत्ति जनाए। ‘ओली र प्रचण्ड चुनावमा जान चुनाव चिन्हमा लडाइँ गर्दैछन्, हाम्रा साथीहरु चाँहि चुनाव हुँदै हुँदैन भन्दै हिँड्याछन्, देउवाले भने, 'भयो भने नि? चुनावको तयारी गर्दा के बिग्रिन्छ?'तत्कालीन नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याएपछि गिरिजा प्रसाद कोईरालाले घोषणा गरेको चुना