महालक्ष्मी विकास बैंकद्वारा नन्दी माविलाई आर्थिक सहयोग

काठमाडौँ – महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्थालाई सहयोग गर्ने उद्देश्यले ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व’ कार्यक्रम सञ्चालन गर्दै आएको छ। सोही कार्यलाई निरन्तरता दिँदै यस बैंकको दरबारमार्ग शाखाले नक्साल, काठमाडौँस्थित नन्दी माविलाई खेलकुदका सामग्री तथा पानी ट्यांकीका लागि ५० हजार रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको हो। विद्यालय प्रांगणमा आयोजित एक […]

सम्बन्धित सामग्री

गलेश्वर आश्रम र शैक्षिक सुधार कोषलाई महालक्ष्मी विकास बैंकको आर्थिक सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले तनहुँको देवघाटमा रहेको गलेश्वर आश्रम र धनगढी उपमहानगरपालिकाको 'नगरप्रमुख शैक्षिक सुधार कोष' लाई आर्थिक सहयोग गरेको छ । बैंकका अनुसार  बैंकको नारायणगढ शाखाले आश्रमलाई ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको …

पिछडिएका बालबालिकालाई महालक्ष्मी विकास बैंकको आर्थिक सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पहुँचबाट पिछडिएका बालबालिकालाई छात्रवृत्ति उपलब्ध गराउन आर्थिक सहयोग गरेको छ । 'बालबालिकालाई शिक्षित गर्नुहोस्' कार्यक्रम अन्तर्गत देशभरिका ८० विद्यालय स्थापना गरी शिक्षा प्रदान गरिरहेको राउन्ड टेबल नेपाल मार्फत बैंकले …

आर्किड गार्डेन नेपाललाई महालक्ष्मीको सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आर्किड गार्डेन नेपाल परियोजनालाई सफल बनाउन राउन्ड टेबल नेपालसँग समन्वय गरी आर्थिक सहयोग गरेको छ ।

आर्किड गार्डेन नेपाल परियोजनालाई महालक्ष्मी विकास बैंकको आर्थिक सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आर्किड गार्डेन नेपाल परियोजनालाई आर्थिक सहयोग गरेको छ । विगत १७ वर्षदेखि पिछडिएका बालबालिकाहरुलाई दिवा स्याहार तथा शिक्षा प्रदान गरिरहेको बाल विद्यालयको हालको अवस्था अत्यन्त नाजुक रहेकोले विद्यालयको अवस्था सुधार गरी बालबालिकाको पठनपाठनमा सहजता पुर्‍याउने उद्देश्यसहित ५० हजार रुपैयाँ आर्थिक सहयोग गरिएको बैंकले जनाएको छ । विद्यालय ग्राउन्ड सतह […]

महालक्ष्मी विकास बैंकको आर्थिक सहयोगमा स्व. सत्यमोहन जोशीको पुस्तक प्रकाशित

काठमाडौँ। महालक्ष्मी विकास बैंक लिमिटेडले शताब्दी पुरुष स्व. सत्यमोहन जोशीद्वारा रचित बाल साहित्य पुस्तक प्रकाशनका लागि आर्थिक सहयोग गरेको छ। भाषा, साहित्य तथा संस्कृतिको विकास, संरक्षण तथा नयाँ पुस्तामा लोकसाहित्य हस्तान्तरण गर्न स्वर्गीय जोशीले पुर्‍याएको योगदानको कदर गर्दै पुस्तक प्रकाशनका लागि आर्थिक सहयोग उपलब्ध गराएको बैंकले जनाएको छ।

छाउपडी प्रथा उन्मूलन कार्यक्रम सञ्चालन हुँदै, महालक्ष्मी बैंकले गर्‍याे सहयोग

काठमाडौं । सुदुरपश्चिमका ग्रामीण क्षेत्रमा प्रचलित छाउपडी प्रथा उन्मूलनका लागि एक्सन वर्कर नेपालद्वारा साञ्चालित छाउपडी एण्ड मिन्सुरल हेल्थ हाइजेनिक म्यानेजमेन्ट प्रोजेक्ट महालक्ष्मी विकास बैंक लिमिटेडले आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत एाजीओलाई आर्थिक सहयोग गरेको जनाइएको छ । त्यस्तै, छाउपडी प्रथाप्रति रहेको पुरातन विश्वास, मान्यता र प्रचलन विरुद्घ जनचेतना जगाउने […]

महालक्ष्मी बैंकद्वारा सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडको दरबारमार्ग शाखाले नक्साल काठमाडौंस्थित नन्दी माध्यमिक विद्यालयलाई खेलकुद सामग्री तथा पानी ट्यांकीका लागि ५० हजार रूपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ।...

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको भैरहवा शाखाले रुपन्देहीको सिद्घार्थनगर नगरपालिका १ मा अवस्थित बेलहिया माध्यामिक विद्यालयमा निर्माण गर्न लागिएको महिलामैत्री शौचालयका लागि एक लाख पचहत्तर हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।बुधबार रोटरी क्लब अफ भैरहवाका संस्थापक […]