तल्लोस्तरका चलचित्र बन्नुमा ‘नेस्टी अडियन्स’को भूमिका
चलचित्र मानिसले हेरून् भनेरै बनाइन्छ । चलचित्रका टिकट खरिद गर्ने वा सेवाको सब्स्क्रिप्सन लिने मानिस अझै पनि धेरै छन्, जसले व्यावसायिक चलचित्र उद्योगलाई थप चलचित्र उत्पादन गर्न प्रोत्साहन गर्छ । चलचित्र निर्माणको...
काठमाडौं । चलचित्र ‘जय हो’ मा निशा अधिकारी अनुबन्धित भएकी छन् । शुक्रबार चलचित्रका प्रस्तुतकर्ता शोभित बस्नेतले निशासँग कागजी सम्झौता गरेका हुन् । चलचित्रमा उनको भूमिका कस्तो रहनेछ, त्यसबारेमा भने खुलाइएको छैन । निशा अभिनित पछिल्लो चलचित्र ‘म’ गत साउनमा प्रदर्शनमा आएको थियो । उनले हालै मात्र चलचित्र ‘आँखा’ को छायांकन सकाएकी छिन् । कुनै […]
काठमाडौं । आगामी १ वैशाखमा अभिनेता दयाहाङ राईका दुई चलचित्र रिलिज हुँदै छन् । उनको मुख्य भूमिका रहेको चलचित्र ‘जारी’ र ‘बिहे पास’ रिलिज हुन लागेका हुन् । आफूले पटकपटक प्रयास गर्दा पनि यी दुई चलचित्र जुध्नबाट जोगाउन नसकेको उनले बताएका छन् । अहिले एउटा चलचित्रको प्रचारमा हिँड्दा दुईवटै चलचित्रको प्रचार गर्नुपर्ने उनको बाध्यता रहेको […]
The post नयाँ वर्षमा दुई चलचित्र जुध्दा दयाहाङलाई तनाव appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली समाज रुपान्तरणमा चलचित्र क्षेत्रले खेलेको भूमिका अतुलनीय रहेको बताउनुभएको छ । बुधबार व्राण्ड यू पिक्चर्स प्रालि र तारकेश्वर कला प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । ग्लोबल टेलिभिजनमा प्रशारण भइरहेको टेलिचलचित्र ‘अब जे होला होला’ले ५१औँ भाग पूरा गरेको अवसरमा उपराष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा उपराष्ट्रपति पुनले चलचित्र मानव जीवनको …
काठमाडौं । चलचित्र ‘मनसँग मन’को प्रदर्शन मिति सार्वजनिक भएको छ । अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको उक्त चलचित्र आगामी माघ २० गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । यसअघि कोरोनाको कारण पटक-पटक चलचित्रको प्रदर्शन प्रदर्शन मिति स्थगन भएको थियो । कैलाश राईको निर्देशनमा तयार भएको यो चलचित्र भारतको केहि शहरमा […]
‘मलाई आशा छ, अरु कार्यक्रममा चलचित्र क्षेत्रका समस्यालाई समाधान गर्न छलफलका कार्यक्रम हुने नै छन्। चलचित्र क्षेत्रलाई तपाईहरुकै कुरा सुनेर थप समृद्ध गर्नका लागि के गर्नुपर्छ? त्यो भूमिका निर्वाह गर्न सकभर म व्यक्तिगत रुपले पनि तयार छु।’...
काठमाडौँ– चलचित्र ‘झिङ्गेदाउ’को विशेष प्रदर्शनी गरिएको छ । कमलपोखरीस्थित विगमुभिजमा चलचित्र निर्माण पक्षले विभिन्न कलाकार र पत्रकारलाई चलचित्र देखाएको हो । यही भदौ १७ गते शुक्रबारदेखि प्रदर्शनमा आउने सो चलचित्रलाई निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । पारिवारिक कथावस्तुमा निर्माण भएको यस चलचित्रमा अभिनेत्री केकी अधिकारी, आँचल शर्मा, अभिनेता कुशल विष्ट, मुकुन भुसालको मुख्य भूमिका […]
काठमाडौँ– नायक प्रदीप खड्का अभिनीत चलचित्र ‘प्रकाश’ आजदेखि देशैभर प्रदर्शनमा आएको छ । चलचित्र निर्माण पक्षले बुधबार काठमाडौँको कमलपोखरीस्थित बिग मुभिजमा विभिन्न कलाकार र पत्रकारलाई चलचित्र देखाएको थियो । दिनेश राउतको निर्देशन तथा नायक खड्का र नायिका दिया मास्केको मुख्य भूमिका रहेको उक्त चलचित्र जुम्लाको विकट ठाउँमा सरकारी शिक्षक बन्नका लागि गर्नुपरेको सङ्र्घष र मेहनतमा […]
काठमाडौं । बुधबार काठमाडौंमा एक कार्यक्रमबीच ‘प्रकाश’को प्रिमियर शो गरिएको हो । शुक्रबारबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्र प्रकाशमा प्रदीप खड्का र दीया मास्केको मुख्य भूमिका रहेको छ । प्रिमियरमा कलाकार, निर्माता, निर्देशक लगायत चलचित्र क्षेत्रसँग जोडिएका व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो । चलचित्र हेर्न अभिनेता आर्यन सिग्देलदेखि अभिनेत्री दीपाश्री निरौला, नम्रता श्रेष्ठ, कलाकार अनुभव […]
काठमाडौं । हाँस्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको चलचित्र ‘महापुरूष’ले डेब्यु अभिनेता अरुण क्षेत्रीलाई चिनाउँदै नयाँ पोस्टर सार्वजानिक गरेको छ । उक्त पोस्टर मार्फत चलचित्र निर्माण टिमले अरुणको क्यारेक्टरको बारेमा जानकारी दिएको छ । सार्वजनिक पोस्टरमा अरुणले बाइक कुदाउदै गरेको देख्न सकिन्छ । उनको पछाडी हरिवंश रहेका छन् । उनीहरू बाइकमा गुड्दै […]
काठमाण्डाै - आजदेखि हलहरुमा तीन नेपाली चलचित्र प्रदर्शनीमा आएका छन् । चलचित्र ‘कृष्णलीला’ ‘माईकल अधिकारी’ र ‘प्रेमगञ्ज’ आजदेखि प्रदर्शनमा आएका हुन् ।
पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ र रविन्द्र झाको मुख्य भूमिका रहेको कृष्णलीलालाई दीपक वलीले निर्देशन गरेका हुन् । यो चलचित्र अटिजम रोग पीडित युवकको प्रेम जीवनमा आधारित छ । यस्तै, चलचित्रमा भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतमलगायतको अभिनय रहेको छ ।
आजैबाट प्रदर्शनीमा आएको रञ्जित रौनियारद्व...