चलचित्र ‘प्रकाश’को प्रिमियरमा कलाकारको घुइँचो

काठमाडौं । बुधबार काठमाडौंमा एक कार्यक्रमबीच ‘प्रकाश’को प्रिमियर शो गरिएको हो । शुक्रबारबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्र प्रकाशमा प्रदीप खड्का र दीया मास्केको मुख्य भूमिका रहेको छ । प्रिमियरमा कलाकार, निर्माता, निर्देशक लगायत चलचित्र क्षेत्रसँग जोडिएका व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो । चलचित्र हेर्न अभिनेता आर्यन सिग्देलदेखि अभिनेत्री दीपाश्री निरौला, नम्रता श्रेष्ठ, कलाकार अनुभव […]

सम्बन्धित सामग्री

दुर्गा बनेर स्वस्तिमा पशुपति घुम्दा पैसा चढाउनेको घुइँचो

काठमाडौं । यो दशैंको अबसरमा फुलपाति अर्थात ४ कात्तिकबाट रिलिज हुने चलचित्र ‘पशुपति प्रसाद २ भस्मेडन’मा अभिनेत्री स्वस्तिमा खड्काले माता दुर्गाको भूमिका निर्वाह गरेकी छिन् । यो चलचित्रको सोमबार ट्रेलर सार्वजनिक गरेपछि उनको सो भूमिका’bout खुलासा भएको हो । पशुपति बृत्तमा छायाँकन गरिएको यो चलचित्रमा उनी दुर्गाको रुपमा सजिएर सो क्षेत्रमा सकरात्मक र नकरात्मक दुबै […] The post दुर्गा बनेर स्वस्तिमा पशुपति घुम्दा पैसा चढाउनेको घुइँचो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कलाकार संघको अध्यक्षमा रेजिना उप्रेती र मोहन निरौलाको उम्मेदवारी

आगामी चैत्र चार गते हुने नेपाल चलचित्र कलाकार संघको चुनावमा दर्जनौं कलाकार आकांक्षी देखिएका छन्। संघको नयाँ कार्यसमितिको अध्यक्ष पदमा दुईजना मात्रको उम्मेदवारी परे पनि अन्य पदमा कलाकारको घुइँचो देखिएको छ। संघको अध्यक्ष पदमा वर्तमान कार्यसमितिकी वरिष्ठ उपाध्यक्ष रेजिना उप्रेती र मनोनीत उपाध्यक्ष मोहन निरौलाले उम्मेदवारी दिएका छन्। संघको कार्यसमिति पदाधिकारीका लागि हालको कार्यसमितिमा रहेका […]

नेपाली हलमा दक्षिण भारतीय चलचित्र हाबी

'पुष्पा'ले हलमा दर्शकको घुइँचो बढाइदिएपछि नेपालका हलमा दक्षिण भारतीय फिल्म नटुट्ने देखिएको छ । यसअघि बलिउड र हलिउड फिल्मसँग प्रतिस्पर्धा गर्नुपर्ने नेपाली फिल्मले अब भने दक्षिण भारतीय फिल्मसँग पनि भिड्नु पर्ने देखिएको हो ।

दिपेन्द्र लामाको निर्देशनमा चलचित्र ‘घुइँचो’ निमाण हुने

काठमाडौँ । चलचित्र ‘घुँइचो’को निर्माण हुने भएको छ। दिपेन्द्र लामाको निर्देशनमा घुँइचो निर्माण हुन लागेको हो। चलचित्रमा एलिजा गौतम र मोडल कुन्साङ बम्जनसहितका कलाकारहरुको अभिनय हुने भएको छ।

चलचित्र ‘घुइँचो’ मा एलिजासँग कुन्साङ

काठमाडौँ – चलचित्र ‘घुँइचो’ निर्माण घोषणा भएको छ। दिवेन्द्र लामाको निर्देशनमा बन्न लागेको चलचित्रमा एलिजा गौतम र मोडल कुन्साङ बम्जनको जोडि बन्ने पक्का भएको छ। आरजे म्यूजिक एण्ड फिल्मको व्यानरमा निर्माण हुन लागेको यो चलचित्रका निर्माता रामजी दैलेखी हुन्। चलचित्रले गाउँदेखि अमेरिकाको कथा भन्ने निर्माण पक्षले जनाएको छ। चलचित्र आगामी माघको अन्तिम साताबाट शुरु हुनेछ। […]

‘घुइँचो’मा कुन्साङ र एलिजाको रोमान्स !

दीपेन्द्र लामाको निर्देशनमा चलचित्र ‘घुइँचो’ निर्माण हुने भएको छ । आरजे म्युजिक एन्ड फिल्मस्ले चलचित्र ‘घुइँचो’ निर्माण गर्न लागेको हो ।  नवनायक कुन्साङ बोम्जन र अभिनेत्री एलिजा गौतम मुख्य भूमिकामा दखिने भएका छन् ।  म्युजिक भिडियोमा जमेका कुन्साङले यसै चलचित्रबाट नायकको रुपमा डेब्यू गर्नेछन् । चलचित्रका निर्माता रामजी दैलेखी हुन् । आउँदो माघबाट छायांकन गर्ने निर्माण कम्पनीले जनाएको छ ।  निर्माता दैलेखीले चलचित्रको कथावस्तु बलियो भएकाले दर्शकलाई मनपर्ने उनको विश्वास छ । अभिनेत्री ग...

'घुइँचो'मा एलिजा र कुन्साङ

नेपाली चलचित्र 'घुइँचो'को छायाङ्कन सुरु हुने भएको छ । निर्देशक दीपेन्द्र लामाको निर्देशनमा बन्न लागेको ‘घुइँचो’ को छायाँकन माघ १ गतेबाट सुरु हुने बताइएको छ ।

एलिजाको खुशी

२ मंसिर, काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतमले केही दिनअघि मात्र चलचित्र ‘घुइँचो’ साइन गरिन् । पहिलो चलचित्र ‘अनुराग’ व्यावसायिक रुपमा असफल भएपछि एलिजा लामो समयसम्म मौन थिइन् । यसबीचमा उनले म्युजिक भिडियोमा अभिनय गरिन् । एलिजा चलचित्रमा अभिनय गर्नका लागि राम्रो कथा खोजिरहेको बताउने गर्थिन् । ‘घुइँचो’को कथा आफूले खोजेजस्तै पाएपछि काम गर्न […]

चलचित्रमा एकै नामको निरन्तरता

हलिउड र बलिउडमा जस्तै नेपाली चलचित्र जगत्मा पनि चलचित्र सिरिज बनाउने होड चलेको छ । निर्देशकहरू अहिले आफ्नो चलचित्रको सिरिज बनाएर सिनेमाघरमा दर्शक तान्ने प्रयत्नमा देखिनुभएको छ । एउटै नाम भएको फरक कथाको चलचित्र भए पनि नाम दर्शकको मुखमा भुन्डिसकेको हुनाले यस्ता नेपाली चलचित्रहरूले निर्मातालाई मनग्गे फाइदा पुग्ने गरेको उदाहरण नेपालमै पनि छ । यसका कारण सिनेमाघरहरूमा नेपाली चलचित्र हेर्ने दर्शकको घुइँचो लाग्नु नै हो । केही समय सुस्ताएको चलचित्र बजार अहिले एकाएक माथि उठेको छ । चलचित्र ‘छक्का पञ्जा ४’ यसको राम्रो उदाहरण हो ।