१९ मंसिर, काठमाडौं । सनराइज बैंक लिमिटेड तथा सानीभेरी गाउँपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सनराइज बैंक लिमिटेडको केन्द्रीय कार्यालय गैह्रीधारामा भएको उक्त हस्ताक्षर कार्यक्रम सानीभेरी गाउँपालिकाद्वारा अनुरोध/सिफारिस गरिएका संभाब्य इच्छुक कृषक सहकार्य समूह, उद्यमी, …