एजेन्सी – कप्तान शिखर धवनको अनौठो ब्याटिङमा पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को १४ औं खेलमा सनराइजर्स हैदराबादलाई १ सय ४४ रनको मध्यम लक्ष्य दिएको छ । हैदराबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४३ रन बनायो । पन्जाबका शिखर धवन ६६ बलमा १२ […]
एजेन्सी – कप्तान शिखर धवन र प्रभसिमरन सिंहको उत्कृष्ट ब्याटिङमा पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को आठौं खेलमा राजस्थान रोयल्सलाई १ सय ९८ रनको बलियो लक्ष्य दिएको छ । गुवाहाटीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९७ रन बनायो । पन्जाबका कप्तान शिखर धवन […]
१७ कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को आउने सिजनमा पञ्जाव किंग्सको कप्तानी शिखर धवनले गर्ने भएका छन् । उनले यसअघिका कप्तान मायांक अग्रवाललाई रिप्लेस गर्न लागेका हुन् । बुधबार बसेको पञ्जाव टिमको बोर्ड बैठकले धवनलाई कप्तानको रुपमा अप्रुभ गरेको र त्यसलाई मुख्य प्रशिक्षक ट्रेभर बेलिसले समर्थन गरेको इएसपीएनक्रिक इन्फोले जनाएको छ । पञ्वाव […]
काठमाडौँ – भारतले जिम्बाब्वेविरुद्धको तीन एक दिवसीय शृंखलाका लागि केएल राहुललाई कप्तानीको जिम्मेवारी दिएको छ । कोभिड १९ संक्रमित भएपछि वेस्ट इन्डिजको भ्रमण गुमाए राहुल जिम्बाव्वेबिरुद्द उपलब्ध हुने भएका थिए । राहुलले दोस्रो पटक भारतीय टोलीको कप्तानी सम्हाल्न लागेका हुन् । राहुल कप्तान रहँदा टोलीको उपकप्तानमा भने ओपनर शिखर धवन रहनेछन् । यसै वर्ष दक्षिण […]
जिम्बावेविरुद्धको एकदिवसीय अन्तराष्ट्रिय सिरिजका लागि भारतीय टिमको घोषणा भएको छ । ३ खेलको एकदिवसीय सिरिजका लागि भारतले शिखर धवनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।टोलीमा पूर्व कप्तान विराट कोहली अटाएका छैनन् । वेस्ट इन्डिजविरुद्धको जारी सिरिजमा समेत कोहली टिममा परेका थिएनन् । भारतीय टिममा शिखर धवन, ऋतुराज गायकवाड, शुभमन गिल, वासिङटन सुदर, दीपक हुडा, सन्जु सामसन, ईशान किसन,राहुल त्रिपाटी,अक्षर पटेल,प्रसिद्ध कृष्णा, कुलदिप यादब, आवेश खान, मोहम्मद सिराज, शार्दुल ठाकुर र
काठमाण्डाै – इङ्ग्ल्यान्डसँगको पहिलो एकदिवसीय क्रिकेटमा पाहुना टोली भारत विजयी भएको छ । दी ओभलमा गए राति भएको खेलमा भारतले इङ्ग्ल्यान्डलाई १० विकेटले हराएको हो ।
इङ्ग्ल्यान्डले दिएको एक सय ११ रनको सामान्य लक्ष्य भारतले १८ ओभर ४ बलमा विना विकेटको क्षतिमा भेट्टायो । भारतका कप्तान रोहित शर्माले अविजित ७६ रनको अर्धशतकीय पारी खेले । यस्तै शिखर धवन ३१ रनमा अविजित रहे ।
त्यसअघि पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्डले २५ ओभर २ बलमा अलआउट हुँदै एक सय १० रन बनाएको थियो । इङ्ग्ल्यान्डका कप्तान जोस बटलरले ३० र&...
भ्रमणकारी टोली भारतले घरेलु टिम इङ्ग्ल्यान्डविरुद्धको पहिलो एकदिवसीय क्रिकेट खेलमा १० विकेटको जित निकालेको छ । योसँगै तीन खेलको शृंखलामा भारत १-० ले अघि रहेको छ ।मंगलबार राति लण्डनको ओवलमा इङ्ग्ल्यान्डले दिएको १११ रनको लक्ष्य भारतले १८ ओभर ४ बलमा बिना विकेटको क्षतिमा पूरा गरेको हो । भारतको जितमा कप्तान रोहित शर्माले सर्वाधिक ७६ रन बनाए । यस्तै, अर्का ओपनर शिखर धवन ३१ रनको योगदान गरे ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्डले २५ ओभर २ बलमा सबै विकेट गुमाउँदै ११० रन बनायो । इङ्
काठमाण्डाै - दक्षिण अफ्रिकाले पहिलो एक दिवसीय क्रिकेटमा भारतलाई हराएको छ । घरेलु मैदानमा गएराति भएको खेलमा दक्षिण अफ्रिकाले भारतलाई ३१ रनले हराएको हो ।
दक्षिण अफ्रिकाले दिएको २ सय ९७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भारतले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६५ रन मात्र बनाउन सक्यो । भारतका लागि शिखर धवन, विराट कोहली र शार्दुल ठाकुरले अर्धशतकीय पारी खेले । धवनले ७९, कोहलीले ५१ र शार्दुल ठाकुरले ५० रन बनाए ।
यस्तै, श्रेयस आयरले १७ , रिसब पन्तले १६, जस्प्रित बुम्राहले १४ र कप्तान केएल राहुलले १२ रन जोडे ...
एजेन्सी। संसारलाई त्रस्त पारेको कोरोनाविरुद्धको भ्याक्सिन लगाउने होड भारतका प्रसिद्ध क्रिकेट खेलाडीमा पनि देखिएको छ। टिम इन्डियाका ६ खेलाडीले भ्याक्सिन लगाइसकेका छन् भने अरु प्रतीक्षामा रहेका छन्। भ्याक्सिन लगाउनेमा कप्तान विराट कोहली, इशान्त शर्मा, चेतेश्वर पुजारा, शिखर धवन, उमेश यादव र अजिन्ंक्या रहाणे रहेका छन्। कोरोनाकै कारण भारतमा आयोजित आईपीएल बीचमै रोकिएको थियो।