प्रा डा सुवेदीद्धारा नेपाल ल क्याम्पसलाई निजी पुस्तकालय र दश लाख सहयोग

बेलायतमा विगत तीस वर्षदेखि अन्तर्राष्ट्रिय कानून र मानव अधिकार प्राध्यापन गर्दै आएका प्रा.डा. सूर्यप्रसाद सुवेदीले आफ्नो निजी पुस्तकालय त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल ल क्याम्पसलाई चन्दा दिने भएका छन्।

सम्बन्धित सामग्री

भृकुटीमण्डपको सार्वजनिक पुस्तकालयका सयौं पुस्तक नष्ट

काठमाडौं । छानो चुहिएर वर्षाको पानी पुस्तकालयभित्र पसेपछि भृकुटीमण्डपमा रहेको सार्वजनिक पुस्तकालयका पुस्तक जोगाउन मुस्किल भएको छ । यहाँ राखिएका ३ सय बढी पुस्तक काम नलाग्ने गरी नष्ट भएको छ भने केही पुस्तक घाममा सुकाएर बचाइएको छ । सरकारी स्वामित्वको समाजकल्याण परिषद् सहयोगी नहुँदा समस्या भोग्नुपरेको पुस्तकालय सञ्चालक बताउँछन् । सरकारको दश लाख अनुदानबाट सञ्चालनमा […]

प्राडा सुवेदीद्वारा आफ्नो निजी पुस्तकालय र दश लाख नेपाल ल क्याम्पसलाई सहयोग

लण्डन । विगत तीन दशकदेखि बेलायतमा अन्तराष्ट्रिय कानून र मानव अधिकार विषयमा प्राध्यापन गर्दै आएका प्राडा सूर्य प्रसाद सुवेदी (क्यूसी) ले आफ्नो निजी पुस्तकालय ‘नेपाल ल क्याम्पस’ लाई प्रदान गर्ने भएका छन् ।‘नेपाल ल क्याम्पस’ का पूर्व विद्यार्थी समेत रहेका डा. सुवेदीले १० लाख रुपैयाँ आर्थिक सहयोगसहित आफ्नो निजी पुस्तकालयमा रहेका सबै पुस्तक हस्तान्तरण गर्ने भएका हुन् ।आफूले प्रकाशन गरेका र विद्यार्थी जीवनदेखि संग्रह गरेका अन्तरराष्ट्रिय कानून र मानव अधिकारसम्बन्धी बहुमूल्य पुस

त्रिभुवन पुस्तकालय पुर्ननिर्माणका लागि मनकामना दर्शनले दियो १० लाख रुपैयाँ

काठमाडौं। मनकामना दर्शन प्रालिले त्रिभुवन पुस्तकालय पुर्ननिर्माणका लागि दश लाख रुपैयाँ सहयोग गरेको छ। स्वर्गिय लक्ष्मणबाबु श्रेष्ठको सक्रियतामा गोरखाको