एकै सातामा ३८ लाख सङ्क्रमित थपिए, ६९ हजारको मृत्यु

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोभिड १९ का सङ्क्रमित हुने अमेरिका र पश्चिमी प्रशान्त क्षेत्रमा ३० र २५ प्रतिशतले बृद्धि भएको हो । दैनिक पाँच लाख ४० हजार नयाँ सङ्क्रमित थपिएका छन् । करिब एक साता अघि दैनिक थपिने सङ्क्रमित चार लाख ९० हजार थियो । एक साता अघिको तुलनामा कोभिड १९ बाट हुने मृतकको सङ्ख्या समेत उच्च दरले वृद्धि भएको छ । जुलाई १९ देखि २५ सम्म कोभिड १९ को सङ्क्रमणले विश्वभरि भएको मृतकको सङ्ख्या ६९ हजार रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । त्यसभन्दा अघिल्लो साताको तुलनामा कोरोना सङ्क्रमणले हुने मृत्यु २१ प्रतिशतले बृद्धि भएको छ । हालसम्म विश्वभरि १९ करोड ४० लाख ब्यक्ति सङ्क्रमित भएका छन् भने ४० लाखभन्दा बढी ब्यक्तिको मृत्यु भएको छ ।

सम्बन्धित सामग्री

फिलिपिन्समा कोरोना संक्रमणबाट एकैदिन ४६ जनाको मृत्यु

१७ भदौ, मनिला । फिलिपिन्समा बिहीबार थप २ हजार ३५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको कूल सङ्ख्या ३८ लाख ८६ हजार ३९५ पुगेको छ । यहाँको स्वास्थ्य विभागले दिएको जानकारीअनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २३ हजार ७०२ पुगेको छ । त्यसैगरी सङ्क्रमणको जटिलताबाट थप एकै दिनमा ४६ जना बिरामीको मृत्यु भएको छ […]

फिलिपिन्समा कोभिड-१९ बाट एकैदिन ५० जनाको मृत्यु

काठमाडौँ- फिलिपिन्समा पछिल्लो २४ घण्टामा थप ३ हजर ७६७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै त्यहाँ सङ्क्रमितको कुल संख्या ३८ लाख ८३ हजार ९५७ पुगेको छ । फिलिपिन्सको स्वास्थ्य विभागले दिएको जानकारी अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २२ हजार २५९ पुगेको छ । त्यसैगरी सङ्क्रमणको जटिलताबाट थप एकै दिनमा ५० जना बिरामीको मृत्यु […]

भारतमा कोभिडले एकै दिन ६० जनाको मृत्यु, २१ हजार संक्रमित थपिए

नयाँ दिल्ली – भारतमा कोभिड संक्रमण दिनहुँ बढिरहेको छ । पछिल्लो २४ घण्टामा कोभिडका २१ हजार ८८० नयाँ संक्रमित थपिएका छन् । योसँगै भारतमा महामारी सुरु भएपछि कुल संक्रमितको संख्या ४ करोड ३८ लाख ४७ हजार ६५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै कोभिडबाट ६० जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म कोभिडबाट ५ […]

भारतमा कोभिडबाट एकै दिन २१ हजार ८८० जना संक्रमित, ६० जनाको मृत्यु

योसँगै भारतमा महामारी सुरु भएपछि कुल संक्रमितको संख्या ४ करोड ३८ लाख ४७ हजार ६५ पुगेको छ।

कोभिडबाट भारतमा एकै दिन २१ हजार ८८० जना संक्रमित, ६० जनाको मृत्यु

भारतमा कोभिड संक्रमण दिनहुँ बढिरहेको छ । पछिल्लो २४ घन्टामा कोभिडका कारण २१ हजार ८८० संक्रमित भएका छन् । योसँगै भारतमा महामारी सुरु भएपछि कुल संक्रमितको संख्या ४ करोड ३८ लाख ४७ हजार ६५ पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा कोभिडबाट ६० जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म कोभिडबाट ५ लाख २५ हजार ९३० जनाको मृत्यु भएको छ ।  केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार १ लाख ४९ हजार ४८२ जना कोभिडका सक्रिय संक्रमित छन् । कुल संक्रमितको शून्य दशमलब ३४ प्रतिशत सक्रिय संक्रमित छन् । मन्त्रालयक

भारतमा थप ३० हजार ९४१ जना कोरोना भाइरस सङ्क्रमित

भारतमा कोरोना भाइरसबाट सोमबार थप ३० हजार ९४१ जना सङ्क्रमित भएका छन् ।     सोही अवधिमा ३५० जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये अहिलेसम्म चार लाख ३८ लाख ५६० जनाको मृत्यु भएको पनि मन्त्रालय जनाएको छ ।       पछिल्लो २४ घण्टामा देशभरका सङ्क्रमितमध्ये केरलामा मात्रै थप १९ हजार ६२२ जना सङ्क्रमित भएका अधिकारीले जनाएका छन् । सोही अवधिमा केरलामा १३२ जनाको मृत्यु भएको छ ।  &nb

विश्वमा एक सातामा ३८ लाख सङ्क्रमित थपिए, ६९ हजारको मृत्यु

विश्वभरि कोरोनाभाइरसको सङ्क्रमण गएको साता उच्च दरले वृद्धि भएको छ। गएको साता ३८ लाख नयाँ सङ्क्रमित थपिएका छन्। जुन एक साता अघिको भन्दा करिब आठ प्रतिशतले बढी हो।

विश्वभर कोरोना संक्रमितको संख्या साढे १८ करोड र मृत्यु हुनेको संख्या करिब ४० लाख

काठमाडौं।विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १८ करोड ३८ लाख ३३ हजार १ सय ५९ पुगेको छ।संक्रमितमध्ये हालसम्म १६ करोड ८२ लाख ६५ हजार ९ सय २१ जना निको भइसकेका छन्।हालसम्म विश्वमा कोरोना भाइरस संक्रमणका कारण ३९ लाख ७९ हजार ४ सय ४६ जनाको मृत्यु भइसकेको छ।वल्डोमिटर्सका अनुसार विश्वभर आज ७८ हजार ६७ जना कोरोना भाइरसका गम्भीर बिरामी रहेका छन्।

विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ लाख नाघ्यो

एजेन्सी। विश्वमा कोरोना भइरस संक्रमणबाट ३८ लाख ७८ जनाको मृत्यु भएको छ। हालसम्म १७ करोड ६० लाख २५ हजार ७८० जनामा कोरोना भइरस संक्रमण भएको छ। यीमध्ये १५ करोड ९५ लाख ९५ हजार ३१६ जना निको भएका छन्। हाल विश्वभर कोरोना भाइरसका सक्रिय संक्रमित १ करोड ६४ लाख ३० हजार ४६४ जना रहेका छन्।

नेसनल लाइफ इन्स्योरेन्सद्वारा ३८ लाख ५ हजारको मृत्यु दाबी भुक्तानी

नेसनल लाइफ इन्स्योरेन्सले आफ्नो कम्पनीका बिमितका परिवारलाई ३८ लाख पाँच हजार रुपैयाँको मृत्यु दाबी भुक्तानी गरेको छ।