परिणाम देखिने गरी स्वास्थ्य क्षेत्रको अनुसन्धान गर्न स्वास्थ्यमन्त्रीको निर्देशन

नेपाल स्वास्थ्य अनुसन्धान परीषद्ले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य मन्त्री खापुङले देखीने गरी स्वास्थ्य क्षेत्रको अनुसन्धानमा काम गर्न परीषद्लाई निर्देशन दिएका छन्। उनले परीषद्को कर्मचारी विनीयमावली समस्या सम्बोधन गर्न पर्यत्न गर्ने बताए।