डिशहोममा एनपीएलका खेल एचडीमा निःशुल्क हेर्न पाइने

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३  का खेलहरु डिशहोमका डिटिएच तथा आईपीटिभी ग्राहकहरूले एचडी गुणस्तरमा थप शुल्कबिना प्रत्यक्ष हेर्न पाउने भएका छन् । डिशहोमका एक्टिभ डीटीएच तथा आईपीटीभी ग्राहकहरूले अतिरिक्त शुल्कबिना हिमालय स्पोट्र्स, स्टार स्पोट्र्स सेलेक्ट वान र स्टार स्पोट्र्स सेलेक्ट टु मार्फत एनपीएलका खेलहरू हेर्न सक्ने डिश मिडिया नेटवर्कले जनाएको छ ।  यसका […]