डा. पाण्डे आउट भएसँगै सुदूरपश्चिमका आधा खेलाडी पेभेलियनमा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भइरहेको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर सुदूरपश्चिमले पहिले ब्याटिङ गरिरहेको छ । खेलमा नौ ओभर नपुग्दै सुदूरपश्चिमका आधा खेलाडी पेभेलियन फर्केका छन् । खेलको ८ ओभर २ बलमा सुदूरपश्चिमका डा. इशान पाण्डे आउट भए । […]