काठमाडौं । चीनको पटक–पटकको कडा चेतावनीका बाबजुद अमेरिकाको संसद्की सभामुख न्यान्सी पेलोसी मंगलबार राति ताइवान आइपुगेकी छन् । उनले बुधबार राष्ट्रपति साई इङ–वेनसँग उनकै कार्यालयमा भेट गरेकी छन् ।
भेटमा पेलोसीले अमेरिकाले ‘ताइवानलाई त्याग्ने छैन’ भनेर स्पष्ट रूपमा प्रस्ट पार्न भ्रमणमा आएको राष्ट्रपति साईलाई बताएकी छन् । “पहिलेभन्दा अहिले बढी ताइवानसँग...