काठमाण्डाै – शुक्रबार र शनिबार काठमाण्डाैका विभिन्न ठाउँमा केही समयका लागि बत्ती जाने नेपाल विद्युत् प्राधिकरणले जनाएकाे छ ।
बालाजु सबस्टेशनकाे ११ केभी ब्रेकर जडान गर्नुपर्ने भएकाेले यस सबस्टेशनबाट वितरित क्षेत्रमा शुक्रबार र शनिबार बत्ती जाने भएकाे हाे । शुक्रबार बिहान ७ बजेदेखि १० बजेसम्म तीन ...