कैलाली, २५ पुस । कैलालीमा बलात्कारको घटनालाई गाउँमै मिलाएको अभियोगमा जनप्रतिनिधिसहित ५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जबरजस्ती करणीको घटना ढाकछोप गरेको आरोपमा मिलापत्र गराउनेहरु घोडाघोडी नगरपालिका–४ का वडा सदस्य लक्ष्मीरुद्र न्यौपाने, पूर्व वडा सचिव यज्ञराज आचार्य, शिक्षक होमप्रसाद सुवेदी र स्थानीय यज्ञराज आचार्य र ३० वर्षीय प्रकाश सुवेदीलाई प्रहरीले […]