अवैध मुद्रा कारोबारको आंशकामा ५ जना पक्राउ

सुर्खेतको भेरीगंगा नगरपालिका १२ देउती टोलबाट अवैध मुद्रा सम्बन्धी कारोबार गरेको आरोपमा ५ जना पक्राउ गरेका छन्। स्थानीय एक खाजा पसलमा अवैध मुद्रा सम्वन्धी कारोबार गरेको प्रहरीले सुचना पाएपछि संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको हो।...

सम्बन्धित सामग्री

अवैध मुद्रा कारोबारी ५ जना पक्राउ

सुर्खेत प्रहरीले अवैध मुद्रा कारोबार गर्ने ५ जनालाई पक्राउ गरेको छ । सुर्खेतको भेरीगंगाबाट ५ जना मुद्रा कारोबारीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिम्ता गाउँपालिका–३ आग्रिगाउँका २३ वर्षीया समर विक, दैलेखको भगवतीमाई गाउँपालिका–४ का १० वर्षीया मदन विक, जाजरकोटको छेडागाड नगरपालिका–५ का २४ वर्षीया निमबहादुर विक र सोही ठाउँका ३३  वर्षीया रत्नबहादुर नेपाली  रहेका छन् । यस्तै कशुे गाउँपालिका –५ खुर्पूका ३२ वर्षीया शान्तबहादुर वादी पनि पक्राउ परेको प्रद