निपा भाइरस के हो, कसरी जोगिने?

निपा भाइरस संक्रमणको लक्षण फरक–फरक हुने गरेको पाइएको छ। कोही ब्यक्तिहरुमा यस भाइरसले कुनै पनि लक्षण बिना नै संक्रमण गर्न सक्छ भने कुनै ब्यक्तिहरुमा सामान्य श्वासप्रश्वास प्रणालिमा समस्या ल्याउने देखि खतरनाक इन्सेफलाइटिस सम्मको लक्षण देखा पर्न सक्दछ।

सम्बन्धित सामग्री

भारतमा घातक निपा भाइरस ! नेपाल कति जोखिममा ?

नेपालमा सामान्यत: चमेरोको वासस्थान समुदाय भन्दा टाढा जस्तै गुफा वा ओडारमा हुने र मानिसहरु त्यस्ता ठाउँतिर कम जाने हुनाले भारत तथा बंगलादेशमा जस्तो चमेरो-मानिसको सामीप्यको कारणले निपा भाइरस संक्रमित हुने सम्भावना भने कम देखिन्छ।

भारतको केरलामा निपा भाइरसका कारण दुई जनाको ज्यान गएपछि चेतावनी जारी

भारतको केरला राज्यमा निपा भाइरस सङ्क्रमण भएर दुई जनाको ज्यान गएको पुष्टि भएपछि चेतावनी जारी भएको छ । केरलाकी स्वास्थ्य मन्त्री वीणा जोर्जले राज्यभर चेतावनी जारी गरेको जानकारी दिनुभएको बीबीसीले जनाएको छ । केरलामा सन् २०१८ यता अहिले चौथो पटक निपा भाइरस प्रकोप फैलिएकाे हाे ।  विश्व स्वास्थ्य सङ्गठनका अनुसार निपा भाइरस सङ्क्रमण सुँगुर वा चमेरोबाट मानिसमा सर्ने जुनोटिक रोग हो । यो भाइरस मानिसबाट मानिसमा पनि सर्छ । यो रोगको औषधि र खोप छैन तर मृत्युदर भने उच्च छ । केरलामा सन् २०१८ मा १८ जनामा निपा भ...

निपा भाइरस संक्रमणबाट कसरी जोगिने ?

काठमाडौं । भारतमा निपा भाइरस संक्रमण फैलिएसँगै नेपालमा पनि सावधानी अपनाउन सरकारले आग्रह गरिरहेको छ । संक्रमण फैलाउन सक्ने चमेरोहरू नेपालमा पनि पाइने हुँदा सावधानी अपनाउन सरकारले आग्रह गरेको हो । यद्यपि, सरकारले हालसम्म निपा भाइरस संक्रमणबारे कुनै अध्ययन गरेको छैन, न त संक्रमण पुष्टि भएको कुनै केस नै फेला परेको छ ।  स्वास्थ्य संस्थाहरूमा शंकास्पद लक्षणसहितका बिरामी […]

निपा भाइरसबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

सरकारले निपा भाइरसको संक्रमणबाट बच्न सबै नागरिकलाई अपिल गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले निपा भाइरस प्राणघातक भएको उल्लेख गर्दै त्यसबाट बच्न सबै नागरिकलाई आग्रह गरेका हुन् ।प्रवक्ता पौडेलले निपा भाइरस प्राणघातक भएको भन्दै कसैले पनि हेलचेक्र्याइँ गर्न नहुने बताए । उनले निपा भाइरसको कुनै भ्याक्सिन बनि नसकेकोले यसबाट बच्न […]

सरकारले चेतावनी दिएको निपा भाईरस के हो ? कसरी सर्छ ?

काठमाडौं। निपा भाइरस खासगरी ‘फ्रूट ब्याट’ भनिने एक प्रकारको चमेरोमा पाइन्छ। यसको संक्रमणले सबैभन्दा पहिला सन् १९१८–१९९९ मा मलेसिया तथा सिंगापुरमा पहिचान गरिएको थियो। निपा भाइरस विशेषगरि जनावर र मानिस बाट सर्ने गर्दछ। यो भाइरसले मस्तिष्कमा असर गर्ने र ४८ घण्टामा मानिस अचेत अवस्थामा पुग्ने हुन्छ।

के हो निपा भाइरस !

भारतको केरला लगायतका केही ठाउँमा निपा भाइरसका सङ्क्रमित भेटिएका छन् । निपा भाइरसबाट केरलामा १२ वर्षका एक जना बालकको ज्यान गइसकेको छ । यसले नेपालमा पनि जोखिम बढाएको छ । निपा भाइरस जनावरहरुबाट मानिसमा सर्ने एक प्रकारको प्राकृतिक सङ्क्रामक रोग हो । फलफूलहरु खाने खालका चराचुरुङ्गीहरु तथा जनावरहरु विशेषगरी चमेरो प्रजातिबाट यो रोग सर्ने सम्भावना हुन्छ । चमेरो लगायतका प्रजातिले फलफूल खाँदा फलफूलमा रोगको सङ्क्रमण हुने र त्यही फलफूल मानिसले खाँदा यो रोग सर्ने जोखिम हुन्छ । सङ्क्रमित व्यक्तिको दिसा, पिसाब र रगतब...

मृत्युदर उच्च रहेको निपा भाइरसको संक्रमणबाट बच्न सबै नागरिकलाई सरकारको अपिल

काठमाडौं : सरकारले निपा भाइरसको संक्रमणबाट बच्न सबै नागरिकलाई अपिल गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले निपा भाइरस प्राणघातक भएको उल्लेख गर्दै त्यसबाट बच्न सबै नागरिकलाई आग्रह गरेका छन्। प्रवक्ता पौडेलले निपा भाइरस प्राणघातक भएको भन्दै कसैले पनि हेल्चेक्राइँ गर्नु नहुने बताए। उनले निपा भाइरसको कुनै…

नेपाल पनि निपा भाइरस संक्रमणको जोखिममा !

२५ भदौ, काठमाडौं । निपा भाइरसको संक्रमण फैलन नदिन नेपालमा पूर्वतयारी थालिएको छ । यो रोगको जोखिम नेपालमा पनि रहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूर्वतयारी स्वरुप देशभरका अस्पतालहरुलाई ‘अलर्ट’ हुन बिहीबार निर्देशन दियो । रोगको यकिन निदान नहुँदै वा तीव्र रुपमा बिरामीको स्वास्थ्य अवस्था बिग्रँदै गएमा वा मृत्यु भएमा त्यस्ता बिरामीहरुको विस्तृत विवरण लिई […]

निपा भाइरस के हो, कसरी जोगिने?

निपा भाइरस संक्रमणको लक्षण फरक–फरक हुने गरेको पाइएको छ। कोही ब्यक्तिहरुमा यस भाइरसले कुनै पनि लक्षण बिना नै संक्रमण गर्न सक्छ भने कुनै ब्यक्तिहरुमा सामान्य श्वासप्रश्वास प्रणालिमा समस्या ल्याउने देखि खतरनाक इन्सेफलाइटिस सम्मको लक्षण देखा पर्न सक्दछ।

भारतमा फैलिरहेको निपा भाइरस के हो?

भारतको दक्षिणी राज्य केरलामा १० जनाको ज्यान लिइसकेको घातक निपा भाइरस के हो र यसको संक्रमण कसरी हुन्छ?