ओलम्पिक दिवसमा स्क्वास हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल स्क्वास एन्ड ¥याकेट्स संघको आयोजनामा ओलम्पिक डे स्क्वास प्रतियोगिता हुने भएको छ । सो प्रतियोगिता बुधबारदेखि सुरु भएर शनिबार सम्पन्न हुनेछ । प्रतियोगतामा पुरुष ओपन, महिला ओपन, यु–१९ ब्वाइज, ५० वर्षमाथि उमेर समूहको भेट्रान ओपन र प्लेट च्याम्पियन्सीप इभेन्टमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा नेपालका सबै शीर्ष स्क्वास खेलाडीसहित कूल ६० […]

सम्बन्धित सामग्री

स्क्वास खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशका स्क्वास खेलाडीको छनौट सम्पन्न भएको छ । नेपाल स्क्वास र्याकेट्स संघको कोर्टमा मङ्गलबार भएको छनौट प्रतियोगिताबाट पुरुषतर्फ चार र महिलातर्फ तीन गरी कुल सात खेलाडी छनौट भए । राष्ट्रिय खेलकुदका लागि चयन हुने खेलाडीमा अरहन्तकेशर सिंह, अमिर ब्लोन उमित […]

राष्ट्रिय स्क्वास सोमबारदेखि

चौथो संस्करणको धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता सोमबारबाट हुने भएको छ । नेपाल स्क्वास र्‍याकेट्स संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै साउन १६ देखि २१ गतेसम्म आयोजना हुने जनाएको हो ।धनलक्ष्मी महर्जन फाउण्डेशनको आयोजना हुन लागेको प्रतियोगितामा विभन्नि ५ विधामा प्रतिष्पर्धा हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो । ६ दिने प्रतियोगितामा पुरुष र महिला खुल्ला, मास्टर्स […]

धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास सोमबारबाट सुरु हुने

काठमाडौं । चौथो संस्करणको धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता सोमबारबाट सुरु हुने भएको छ । नेपाल स्क्वास र्‍याकेट्स संघले पत्रकार सम्मेलन गर्दै साउन १६ देखि २१ गतेसम्म आयोजना हुने जनाएको हो । धनलक्ष्मी महर्जन फाउण्डेशनको आयोजना हुन लागेको प्रतियोगितामा विभन्नि ५ विधामा प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । ६ दिने प्रतियोगितामा पुरुष र महिला खुला, […]

धनलक्ष्मी स्क्वास प्रतियोगिता सोमबारबाट सुरु हुने

ललितपुर : धनलक्ष्मी महर्जन मेमोरियल राष्ट्रिय स्क्वास प्रतियोगिता आउने सोमबारबाट सुरु हुने भएको छ। चौथो संस्करणको प्रतियोगिता साउन १६ देखि २१ गतेसम्म आयोजना हुने आयोजक धनलक्ष्मी महर्जन फाउन्डेसनले शुक्रबार त्रिपुरेश्वरमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो।५ दिने प्रतियोगितामा पुरुष र महिलाका छुट्टाछुट्टै खुल्ला, मास्टर खुल्ला पुरुष ५० वर्ष भन्दा माथि, जुनियर ब्वाइज ओपन र प्लेट गरी ५ विधामा प्रतिस्पर्धा हुने फाउण्डेसनले जनाएको छ।नेपाल स्क्वास र्‍याकेट संघका अध्यक्ष किशोर महर्जनको

धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास अर्को साता

१३ साउन, काठमाडौं । नेपाल स्क्वास र्याकेट्स संघका अध्यक्ष किशोर महर्जनले आफ्नी दिवंगत आमाको नाममा सुरु गरेको धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको चौथो संस्करण अर्को साता आयोजना हुने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गरी साउन १६ देखि २१ गतेसम्म सातदोवाटोस्थित स्क्वास कोर्टमा आयोजना हुनेछ । प्रतियोगिताको यो संस्करणमा खुला महिला, मुला पुरुष, मास्टर खुला […]

धनलक्ष्मी राष्ट्रिय स्क्वास सोमबारबाट

काठमाडौँ – धनलक्ष्मी मेमोरियल राष्ट्रिय स्क्वास प्रतियोगिता आउँदाे सोमबारदेखि सुरु हुने भएको छ। धनलक्ष्मी महर्जन फाउन्डेसनले शुक्रबार पत्रकार सम्मेलन गर्दै चौथो संस्करणको प्रतियोगिता १६ साउनदेखि २१ साउनसम्म आयोजना हुने जानकारी गराएको छ। ६ दिने प्रतियोगितामा पुरुष र महिला खुला, मास्टर्स खुल्ला पुरुष ५० वर्षभन्दा माथि उमेर समूह र जुनियर छात्र खुला तथा प्लेट गरी पाँच […]

धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास अर्काे साता

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको धनलक्ष्मी स्मृति राष्ट्रिय राष्ट्रिय स्क्वास प्रतियोगिता अर्काे सातादेखि आयोजना हुने भएको छ । आयोजक नेपाल स्क्वास ¥याकेट्स संघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता साउन १६ देखि २१ गतेसम्म सातदोबाटोस्थित स्क्वास कोर्टमा हुनेछ । संघका अध्यक्ष किशोर महर्जनकी आमा स्वर्गीय धनलक्ष्मी महर्जनको सम्झनामा यो प्रतियोगिताको नामाकरण गरिएको हो […]

घिमिरे महानगर स्क्वास च्याम्पियन

पोखरा रंगशालामा आयोजित स्क्वास प्रतियोगितामा सन्तोष घिमिरे च्याम्पियन बनेका छन्। उनले शनिबार पोखरा रंगशाला स्क्वास हलमा आयोजित फाइनल प्रतिस्पर्धामा घिमिरेले रबिन्द्र बाटाजूलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेका हुन्।...

ओलम्पिक डेमा स्क्वास सुरु

ओलम्पिक डे स्क्वास प्रतियोगिताको बुधबार पुरुष एकलमा राष्ट्रिय च्याम्पियन अमृत थापा मगरले सुर्जन श्रेष्ठलाई ११–१, ११–२, ११–३ ले हराएर विजयी सुरुआत गरेका छन् ।नेपाल स्क्वास एन्ड र्याकेट्स संघको आयोजनामा भएको प्रतियोगिताको पहिलो दिन अमिर ब्लोन, लालबहादर गुरुङ, विनोद शाक्य, उमित शाक्य, दीपक थापा, प्रवीण कंसाकार, दिव्य वज्राचार्य पनि आ- आफ्नो खेल जितेर अर्को चरणमा पुगे । अमिरले रिद्धि शाक्यलाई ११–१रु ११–४, ११–३, विनोदले राज महर्जनलाई ११–६, ११–४, ९&

ओलम्पिक दिवसमा स्क्वास प्रतियोगिता हुने

नेपाल स्क्वास एन्ड र्‍याकेट्स संघको आयोजनामा ओलम्पिक डे स्क्वास प्रतियोगिता हुने भएको छ ।सो प्रतियोगिता बुधबारदेखि सुरु भएर शनिबार सम्पन्न हुनेछ । प्रतियोगितामा पुरुष ओपन, महिला ओपन, यु–१९ ब्वाइज, ५० वर्ष माथि उमेर समूहको भेट्रान ओपन र प्लेट च्याम्पियन्सीप इभेन्टमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा नेपालका सबै शीर्ष स्क्वास खेलाडीसहित कूल ६० जनाको सहभागिता रहनेछ ।नेपाल स्क्वास संघका सदस्य राजेन्द्र शाक्यका अनुसार यो स्क्वास प्रतियोगिता नेपाल स्क्वास एन्ड ¥याकेट्स संघको वार