आठ महिनापछि मुगु अस्पतालमा विशेषज्ञ डाक्टर

जिल्ला अस्पताल मुगुले विशेषज्ञ डाक्टर पाएको छ । अस्पतालले करिब आधा वर्षभन्दा बढी अर्थात् ८ महिनापछि विशेषज्ञ डाक्टर पाएको हो ।गत मंसिरमा एमडिजिपी विशेषज्ञ डाक्टर सिद्धार्थ ध्वज खाँतीले बीचमै छाडेपछि  मुगु अस्पतालमा विशेषज्ञ डाक्टरको पद खाली थियो ।  यसै समस्यालाई मध्येनजर गर्दै मंगलबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एमडिजिपी डाक्टर सुरेन्द्र शाक्यलाई मुगु अस्पतालमा ५ वर्षको लागि पठाइएको छ ।    मुगालीको स्वास्थय क्षेत्रलाई मनन गर्दै बिरामीको मर्म बुझेर आफूले प्रत

सम्बन्धित सामग्री

मुगु अस्पतालमा आठ महिनापछि विशेषज्ञ डाक्टर

काठमाडौँ । १५ शय्या र ५७ बेड रहेको जिल्लाको एक मात्र अस्पतालले आठ महिनापछि मात्रै विशेषज्ञ डाक्टर पाएको छ । गत मंसिरमा एमडिजिपी डाक्टर सिद्धार्थ खातीले छाडेपछि विशेषज्ञ डाक्टरको पद खाली भएको थियो । मंगलबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट एमडिजिपी डाक्टर सुरेन्द्र शाक्यलाई मुगु अस्पताल पठाइएको छ । लामो समयदेखि विशेषज्ञ डाक्टर नहुँदा यहाँका […]