काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले जलश्रोतको सही उपयोग गरेर आर्थिक तथा सामाजिक विकासमा अघि बढ्नु पर्ने बताउनुभएको छ । बुधबार ललितपुरमा आयोजित कार्यक्रममा उहाँले जलश्रोत व्यवस्थापनमा धेरै चुनौतिहरू रहेको भन्दै अहिलेको आवश्यकता जलश्रोतको व्यवस्थापन गर्नु रहेको बताउनुभयो । जलवायु परिवर्तनले कृषि, वन, स्वास्थ्य, जैविक विविधता लगायतका विभिन्न क्षेत्रमा समस्या पारिरहेको मन्त्री भुसालको […]