नेपालको पहिलो विद्यार्थी आन्दोलन ‘जयतु संस्कृतम्’ : हीरक जयन्ती

काठमाडौँ । नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् को ७५ औँ अर्थात् हीरक जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । विसं २००४ असार १ गते तीनधारा पाठशालाका विद्यार्थीले संस्कृतका शास्त्रीय विषयका साथै आधुनिक अङ्ग्रेजी, गणित, विज्ञान, भूगोललगायत विषय पनि पढ्न पाउनुपर्ने माग गर्दै राणा शासकका विरुद्ध गरेको आन्दोलनको सम्झनामा जयतु संस्कृतम् दिवस मनाउने […]