चुनावको ‘क्रसरोड’मा गायक सञ्जय श्रेष्ठ

काठमाडौँ – स्वतन्त्र उम्मेदवार गायक बालेन शाह काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि देशव्यापी रूपमा स्वतन्त्र उम्मेदवार हुनेहरूको ताँती लाग्यो। ठुला प्रमुख दलहरुप्रति जनतामा व्याप्त विकर्षणको लाभ लिन हरेक तह, तप्का र क्षेत्रबाट स्वतन्त्र उम्मेदवारहरू खडा भएका छन्। काठमाडौँमा ठुला दललाई नयाँ दल र स्वतन्त्र उम्मेदवारहरूले चुनौती खडा गरिरहेका छन्। तर, सन् १९९० को दशकमा नेपाली […]

सम्बन्धित सामग्री

काठमाडौं क्षेत्र नम्बर–६ मा पूर्व रक्षामन्त्री भर्सेस पूर्व प्रहरी प्रमुख

आसन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका नेता एवं पूर्व रक्षामन्त्री भीमसेनदास प्रधान र पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनालबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । हालै एमालेमा प्रवेश गरेर उम्मेदवार बनेका खनाल र विगत लामो समयदेखि राजनीतिमा जम्दै काठमाडौँ ६ बाटै पटकपटक चुनाव जित्दै आएका प्रधानबीच हुन लागेको प्रतिस्पर्धालाई अर्थपूर्ण रुपमा लिइएको छ ।प्रधान र खनाल बाहेक यो क्षेत्रमा राप्रपाबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका गायक सञ्जय श्रेष्ठ, स्वतन्त्र उम्मे

पप गायक सञ्जय श्रेष्ठ भन्छन्- पार्टीले टिकट दिए पनि नदिए पनि उमेदवारी दिन्छु

काठमाडौं । पपगायक सञ्जय श्रेष्ठ अब आउने प्रतिनिधिसभाको निर्वाचनमा उठ्ने भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का गायक श्रेष्ठले पार्टीले टिकट दिए पनि नदिए पनि आउँदो मंसिरमा हुने प्रतिनिधिसभामा उमेदवारी दिने घोषणा गरेका हुन् ।  “मेरो पार्टीले मलाई टिकट दिए पनि नदिए पनि मैले आउँदो मंसिरताका हुने प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौंको क्षेत्र नम्बर...

गायक सञ्जय श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश

काठमाडौँ । गायक सञ्जय श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनले गायक श्रेष्ठलाई पार्टीमा प्रवेश गराएका हुन् ।

पप गायक सञ्जय श्रेष्ठ राप्रपामा प्रवेश

पप गायक सञ्जय श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा प्रवेश गरेका छन् ।

गायक सञ्जय श्रेष्ठ राप्रपामा, लिङ्देनले गरे स्वागत

काठमाडौं, २४ मंसिर । गायक सञ्जय श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् । उनलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी प्रवेश गराएका हुन् । श्रेष्ठ राप्रपा नेपालबाट २०७० को चुनावमा काठमाडौं क्षेत्र नं ६ बाट उम्मेदवार बनेका थिए । यस्तै डाँडैमा मेला लागेछ गीतका चर्चित गायक कविन्द्र श्रेष्ठ पनि राप्रपामा प्रवेश गरेका छन् ।

सञ्जय श्रेष्ठ पुनः राप्रपामा प्रवेश

दुई गायकहरू सञ्जय श्रेष्ठ र कवीन्द्र श्रेष्ठ राप्रपामा प्रवेश गरेका छन् । उनीहरूलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा स्वागत गरेका हुन् । ०७० को निर्वाचनमा काठमाडौँ–६ मा तत्कालीन राप्रपा नेपालका उम्मेदवार रहेको उनी पछिल्लो समय निष्क्रिय रहेकामा फेरि पार्टी प्रवेश गरेर सक्रिय हुन लागेका हुन् । यसै गरी डाँडैमा मेला लागेछ लगायत गीतका लोकप्रिय गायक कवीन्द्र श्रेष्ठ पनि आजै राप्रपामा प्रवेश गरेको नेता मोहन श्रेष्ठले जानकारी दिए ।  बुढानीलकण्ठकी समाजसेवी झुमा तिम्सि

सञ्जय, दीपक, एड्रीनले युरोपमा सांगीतिक टुर गर्ने

‘पिस एन्ड युनिटी म्युजिकल टुर २०२२’ हुने भएको छ । आयोजक पिस एण्ड युनिटिकाले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै टुरको बारेमा जानकारी दिएको हो । टुरमा  सञ्जय श्रेष्ठ, दीपक बज्राचार्य, एड्रीन प्रधानसँगै गायिकाद्वय मेलिना राई र तृष्णा गुरुङ सहभागी हुनेछन् ।‘पिस एन्ड युनिटी म्युजिकल टुर’ को यो दोस्रो संस्करण हो । यस अगाडि २०१९ मा यो टुर आयोजना भएको थियो । सो समय हरेक बर्षमा आयोजना हुने भनिएको टुर कोरोनाको कारण २०२०÷०२१ आयोजना हुन सकेन । २०१९ को टुरमा गायक सुगम प