गायक सञ्जय श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश
काठमाडौँ । गायक सञ्जय श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनले गायक श्रेष्ठलाई पार्टीमा प्रवेश गराएका हुन् ।
सत्ता गठबन्धन फेरिएसंगै अल्पमतमा परेको गण्डकी प्रदेशमा नयाँ सत्तासमीकरण अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले साथ नदिएसम्म सरकार बन्न सक्ने अवस्था छैन । नेकपा (एमाले)का २२, नेकपा (माओवादी केन्द्र)का सात (सभामुख बाहेक) र नेकपा (एकीकृत समाजवादी)का एक गरी ३० प्रदेशसभा सदस्य नयाँ गठबन्धन दलसँग छन् । कुल ६० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ३१ बहुमत सदस्यको …
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले बृहत राष्ट्रिय मोर्चा निर्माणका लागि समिति गठन गरेको छ। पार्टीका उपाध्यक्ष राजीव पराजुली संयोजक रहेको समितिमा उपाध्यक्ष तारा लुइँटेल र महामन्त्री राजाराम बर्तौला सदस्य रहेका छन्। समितिले समान विचारधारा भएकाहरुसँग एकता, सहकार्य गर्ने सवालमा वार्ता गर्नेछ। राप्रपा नेपालले सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्र, संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र, केन्द्र […]
५ वर्षअघिको चुनावमा २ लाख मत नपाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) समानुपातिक मतको कमीका कारण राष्ट्रिय पार्टी बन्न सकेन । ४ मंसिर ०७९ मा राष्ट्रिय दल बन्ने महत्वकांक्षासहित चुनावी मैदानमा ओर्लिएको छ ।
झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रिय पार्टी हुने दाबी गरेका छन्। झापाको मेचीनगरमा एमाले र राप्रपाले संयुक्त रुपमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले राप्रपाले देशको माया गरेकाले एमालेले सहयोग गरेको बताए । ओलीले भने, ‘राप्रपा कतैबाट परिचालित छैन। अहिले जतिसम्म गरेको छ आफ्नै प्रयासले गरेको छ। त्यसैले […]
काठमाडौँ –राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका चार नेता बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालमा प्रवेश गरेका छन्। नेताहरुल दिलनाथ गिरी, दिलविकास राजभण्डारी, श्यामप्रसाद तिमिल्सिना र राजाराम श्रेष्ठ राप्रपा नेपालमा प्रवेश गरेका हुन्। राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष कमल थापाले चार जनालाई पार्टीमा स्वागत गरेका छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग मतभेद बढेका चार नेतालाई राप्रपाले स्पष्टीकरण […]
जुम्ला – जुम्लामा राप्रपाले पनि चुनावी अभियान थालेको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राप्रपाले चुनावी अभियान थालेको हो । आगामी वैशाख ३० गते हुने निर्वाचनको लागि राप्रपाले जुम्लामा घरदैलो अभियान थालेको छ । सदरमुकाम खलंगा बजारस्थित बालमन्दिरमा राप्रपाका केन्द्रीय सहायक महामन्त्री धनबहादुर बुढाले राप्रपाले आफ्नो पक्षमा जनमत बढेको जिकिर गरे । उनले भने, […]