भारतमा थपिए १७ हजार ९४० संक्रमित

काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा १७ हजार ९४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३९ लाख ५२ हजार २७५ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा २ लाख ३७ हजार ३५८ जना सक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकैदिन २१३ संक्रमितको मृत्यु भएको छ । […]

सम्बन्धित सामग्री

भारतमा एकैदिन थपिए १७ हजारभन्दा बढी कोरोना संक्रमित

छिमेकी राष्ट्र भारतमा एकैदिन १७ हजारभन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । पछिल्ला दिनहरुमा भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । वर्ल्डोमिटर्सको तथ्याङ्क अनुसार बितेको चौबिस घण्टामा भारतमा १७ हजार ५० जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन् । भारतमा हालसम्म ४ करोड ३८ लाख ४२ हजार २३५ जनामा कोरोना संक्रमण भएको पुष्टी भइसकेको छ । संक्रमितमध्ये हालसम्म ५ लाख २५ हजार ८७० जनाको मृत्यु भइसकेको छ ।

भारतमा थपिए १७ हजार बढी कोरोना संक्रमित

नयाँ दिल्ली – भारतमा कोरोना भाइरसबाट थप १७ हजार ३३६ सङ्क्रमित भएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार मध्यरातिदेखि शुक्रबारसम्म सो संख्याका संक्रमित थपिएका शुक्रबार जानकारी दिएको छ । एक दिन अगाडी भारतमा १३ हजार ३१३ जना कोरोना सङ्क्रमित भएका थिए । हाल भारतमा सक्रिय सङ्क्रमितको संख्या ८८ हजार २८४ रहेको छ […]

काेराेनाका ५५८३ जना संक्रमित थपिए, ९ जनाको मृत्यु

काठमाडौं :  पछिल्लो २४ घन्टामा देशभर ५ हजार ५८३ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १७ हजार ६७४ जनामा गरिएको परिक्षणमा ५ हजार ५८३ जना  संक्रमित भेटिएका हुन्। आज ९ जना संक्रमितको मृत्यु भएको छ। यस्तै आज ८ हजार २६७ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयकाे विवरणअनुसार हाल देशभर ७४ हजार ६५३ जना सक्रिय संक्रमित छन्।

६४ सय ६२ संक्रमित थपिए, चारको मृत्यु

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ६ हजार ४ सय ६२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १७ हजार ४ सय ३७ जनामा गरिएको परिक्षणमा ६ हजार ४ सय ६२ जना संक्रमित भेटिएका हुन्।यस्तै, आज ४ जना संक्रमितको मृत्यु भएको छ।  भने १ हजार ४ सय १६ जना संक्रमणमुक्त भएका छन्।  मन्त्रालयको विवरणअनुसार हाल देशभर ७७ हजार ४० जना सक्रिय संक्रमित रहेका छन्।

उपत्यकाभित्र थपिए ५ हजारभन्दा बढी नयाँ संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाभित्र थप ५ हजार ५ सय ४९ जनामा संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४ हजार ४, भक्तपुरमा ५ सय ७० र ललितपुर जिल्लामा थप ९ सय ७५ जना संक्रमित फेला परेका छन्।योसँगै काठमाडौंभित्र सक्रिय संक्रमितको संख्या १७ हजार ७ सय ९ पुगेको छ।त्यस्तै, भक्तपुरमा २ हजार ३ सय ९६ र ललितपुरमा ४ हजार ४ सय ७१ जना सक्रिय संक्रमित पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। आज एकैदिन देशभर १० हजार २ सय ५८ जना कोरोना संक्र

२३२ जना निको हुँदा २९० संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर २९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। १७ हजार ८९ नमुना स्वाब परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पिसिआर विधिबाट...

२४ घण्टामा थपिए ६ लाखभन्दा बढी संक्रमित

काठमाडौं। विश्वमा पछिल्लो २४ घण्टामा ६ लाख ७९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।वल्डोमिटर्सको तथ्याङ्कअनुसार योसँगै विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या २० करोड ४७ लाख १७ हजार ८१४ पुगेको छ। सबैभन्दा बढी संक्रमित अमेरिकामा एक लाख ६३८ जना थपिएका छन्।सोही अवधिमा इरानमा ३९ हजार १३९,भारतमा ३६ हजार ३१६ र ब्राजिलमा ३५ हजार २४५ जना संक्रमित थपिएका छन्।

आज थपिए कोरोनाका ३४ सय २१ नयाँ संक्रमित

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका ३४ सय २१ जना नयाँ संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआरमार्फत १२ हजार २४० जना र एन्टीजेनमार्फत पाँच हजार ३२ जना गरी कुल १७ हजार २७२ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन्। सोसँगै नेपालमा कुल संक्रमितको संख्या सात लाख ३८ हजार ९१८ पुगेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा देशभरीमा ७ हजार ४४८ जनामा कोरोना संक्रमित थपिए

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ४४८ जनामा संक्रमित थपिएका छन्। १७ हजार १७६ जनाको पीसीआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

विश्वमा एकै दिन थपिए ८ लाख १७ हजार कोरोना संक्रमित‚ १३ हजारभन्दा बढीको मृत्यु

विश्वभर एकै दिन ८ लाख १७ हजार कोरोना संक्रमित थपिएका छन्। जसमध्ये सबैभन्दा धेरै भारतमा ३ लाख ४९ हजार ३ सय १३ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ २७ सयभन्दा बढी संक्रमितको मृत्यु भएको छ।पछिल्लो २४ घण्टामा ब्राजिलमा ७० हजार, अमेरिकामा ५२ हजार, फ्रान्समा ३२ हजार, टर्कीमा ४० हजार, इटलीमा १३ हजार र जमर्नीमा १५ हजार संक्रमित थपिएका छन्।सोही अवधिमा विश्वमा १३ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा सबैभन्दा धेरै ब्राजिलका छन्। त्यहाँ २ हजार ९८६ जनाको मृत्यु भएको छ