६४ सय ६२ संक्रमित थपिए, चारको मृत्यु

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ६ हजार ४ सय ६२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १७ हजार ४ सय ३७ जनामा गरिएको परिक्षणमा ६ हजार ४ सय ६२ जना संक्रमित भेटिएका हुन्।यस्तै, आज ४ जना संक्रमितको मृत्यु भएको छ।  भने १ हजार ४ सय १६ जना संक्रमणमुक्त भएका छन्।  मन्त्रालयको विवरणअनुसार हाल देशभर ७७ हजार ४० जना सक्रिय संक्रमित रहेका छन्। 

सम्बन्धित सामग्री

भारतमा कोरोनाः चारको मृत्यु, तीन हजार बढी संक्रमित

कोभिडको संक्रमण बढेपछि सतर्कता बढाइरहेको भारतमा हालै ४ जनाको मृत्यु भएको हो ।

कोरोना अपडेट : ३८८ थपिए, चारको मृत्यु

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ३ सय ८८ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ८ हजार १४० जनामा गरिएको परीक्षणमा ३ सय ८८ जना संक्रमित भेटिएका हुन्। आज ४ जना संक्रमितको मृत्यु भएको छ भने १२०५ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर ११ हजार २ सय ८२ जना सक्रिय संक्रमित रहेका छन्। नेपालमा हाल संक्रमणमुक्त हुने दर ९७ प्रतिशत रहेको छ। हाल १९ जना संक्रमित भेन्टिलेटरमा र १३९ जना संक्रमित आइसियुमा उपचाररत

झाडापखालाबाट कपिलवस्तुमा चारको मृत्यु

काठमाडौं : विगत केही समयदेखि कपिलवस्तुमा फैलिएको झाडापखालाबाट हालसम्म चारजनाको मृत्यु भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४५ वर्षीय पुरुषको घरमै, ७ वर्षीय बालकको निजी क्लिनिक, ५ वर्षीया बालिका र २ वर्षीय बालकको अस्पतालमा ल्याउँदै गर्दा झाडापखालाकै कारण मृत्यु भएको बताइएको छ।यस्तै हालसम्म कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा ७, ८ र ९ वडामा गरी ८ सय ८५ जना संक्रमित भएको र २५ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ।प्रभावित क्षेत्रमा पिउने पानीमा कोलिफर्म र इ–कोली

बाँकेमा थप चारको मृत्यु

बाँके । बाँकेका अस्पतालमा कोरोना भाइरस संक्रमित थप चार जनाको मृत्यु भएको छ ।

प्रदेश १ मा थपिए ४ सय १७ संक्रमित, चारको मृत्यु

प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ भारतीयसहित ४ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । आइतबार प्रदेशमा ४ सय १७ जना कोरोना संक्रमित थपिएका छन् ।...