भरतपुर अस्पतालमा ‘बर्थिङ स्वीट्स रुम’ को सेवा सुरु

उद्घाटनपछि बोल्दै स्वास्थ्यमन्त्री बस्नेतले भरतपुर अस्पताल विगतमा भन्दा धेरै प्रगतिसहित गुणस्तरी सेवा दिएकोमा खुसी व्यक्त गरे। उनले आम जनताको स्वास्थ्यमा गुणस्तरीय पहुँच वृद्धिका लागि बर्थिङ स्वीट्स रुम नयाँ उपलब्धी भएको बताए।