कैद मिनाहा भएमा रेशम चौधरी सांसद रहन्छन्? सम्भव छैन, तर छन् यस्ता विकल्प

काठमाडौँः सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को नाम बदर गरेसँगै एकीकृत दुई दल समेत फरक अस्तित्वमा रहने फैसला गर्‍यो। अदालतको फैसलापछि पूर्ववत रुपमा रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पुरानै अवस्थामा फर्किएका छन्। पछिल्लो समय विकल्पविहीन बनेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई फैसलाले केही राहत दिएको छ। सरकार…

सम्बन्धित सामग्री

आज रेशम चौधरीको मुद्दामा अन्तिम सुनुवाइ - NepaliPatra

काठमाडौँ । आममाफी पाएका रेशम चौधरी र राष्ट्रपति कार्यालयको विरुद्ध दायर भएको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ । टीकापुर नरसंहारमा मारिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर केशव बोहोराका पत्नी शारदा कठायतले दायर गरेको रिटमा आज अन्तिम सुनुवाइ हुन लागेको हो । जेठ १५ गते राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा गत रेशमलाल चौधरीलाई बाँकी कैद मिनाहा दिने […]

रेशम चौधरी प्रकरणमा रवि भन्छन– कैद मिनाहा हुनु निर्दोष हुनु होइन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आम माफी पाएर रिहा  भएका रेशम चौधरीलाई न्याय नभएको वताएका छन्। गणतन्त्र दिवसको अवसर पारी सोमवार राष्ट्रपति रामचन्द्र पौडेलबाट कैद मिनाह पाएका चौधरीलाई न्याय नभएको उनको ...