सर्वोच्च अदालतले के रेशम चौधरीले पाएको कैद मिनाहा खारेज गर्न सक्छ? - BBC News नेपाली

सर्वोच्च अदालतले जन्मकैदको फैसलालाई सदर गरेको दुई साता पनि बित्न नपाउँदै सजाय माफी भएर रेशम चौधरी रिहा भएका छन्।